मंसिर ०७, २०८१, शुक्रबार
               

साढे ६८ लाख कोरोना संक्रमित हुँदा साढे ३३ लाख निको (सबै देशको सूचीसहित)

नेपाल फ्ल्यास
जेठ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । विश्वभरमा कोरोना संक्रमितको संख्या बढिरहेको छ । यो समाचार तयार पार्दासम्म ६८ लखा ५० हजार २३६ जना संक्रमित पुष्टि भइसकेका छन् ।

संक्रमण बढेसँगै निको हुनेको संख्यामा पनि उल्लेख्य सुधार आइरहेको छ । हालसम्म ३३ लाख ५१ हजार २२९ जना निको भइसकेका छन् । यो कुल संक्रमित संख्याको ४९ दशमलव ९२ प्रतिशत हो । त्यस्तै मृत्यु हुनेको संख्या ३ लाख ९८ हजार २४४ जना पुगेको छ ।

यस्तो छ सबै देशको अवस्था

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१९,६५,७०८ १,११,३९० ७,३८,६४६
ब्राजिल
Brazil
६,४६,००६ ३५,०४७ ३,०२,०८४
रुस
Russia
४,४९,८३४ ५,५२८ २,१२,६८०
स्पेन
Spain
२,८८,०५८ २७,१३४ -
बेलायत
UK
२,८३,३११ ४०,२६१ -
भारत
India
२,३६,६५७ ६,६४९ १,१४,०७३
इटाली
Italy
२,३४,५३१ ३३,७७४ १,६३,७८१
पेरु
Peru
१,८७,४०० ५,१६२ ७९,२१४
जर्मनी
Germany
१,८५,४१४ ८,७६३ १,६८,५००
१० टर्की
Turkey
१,६८,३४० ४,६४८ १,३३,४००
११ इरान
Iran
१,६७,१५६ ८,१३४ १,२९,७४१
१२ फ्रान्स
France
१,५३,०५५ २९,१११ ७०,५०४
१३ चिली
Chile
१,२२,४९९ १,४४८ ९५,६३१
१४ मेक्सिको
Mexico
१,१०,०२६ १३,१७० ७८,५९०
१५ साउदी अरेबिया
Saudi Arabia
९५,७४८ ६४२ ७०,६१६
१६ क्यानडा
Canada
९४,३३५ ७,७०३ ५२,५६८
१७ पाकिस्तान
Pakistan
९३,९८३ १,९३५ ३२,५८१
१८ चीन
China
८३,०३० ४,६३४ ७८,३२९
१९ कतार
Qatar
६५,४९५ ४९ ४०,९३५
२० बंगलादेश
Bangladesh
६०,३९१ ८११ १२,८०४
२१ बेल्जियम
Belgium
५८,९०७ ९,५६६ १६,११२
२२ नेदरल्यान्ड्स
Netherlands
४७,१५२ ६,००५ -
२३ बेलारुस
Belarus
४६,८६८ २५९ २२,०६६
२४ दक्षिण अफ्रिका
South Africa
४३,४३४ ९०८ २३,०८८
२५ स्वीडेन
Sweden
४२,९३९ ४,६३९
२६ इक्वेडर
Ecuador
४१,५७५ ३,५३४ २०,५६८
२७ युएई
UAE
३७,६४२ २७४ २०,३३७
२८ सिंगापुर
Singapore
३७,१८३ २४ २४,२०९
२९ कोलम्बिया
Colombia
३६,६३५ १,१४५ १३,६३८
३० पोर्चुगल
Portugal
३३,९६९ १,४६५ २०,५२६
३१ इजिप्ट
Egypt
३१,११५ १,१६६ ८,१५८
३२ स्विट्जरल्यान्ड
Switzerland
३०,९३६ १,९२१ २८,६००
३३ कुवेत
Kuwait
३०,६४४ २४४ १८,२७७
३४ इन्डोनेसिया
Indonesia
२९,५२१ १,७७० ९,४४३
३५ युक्रेन
Ukraine
२५,९६४ ७६२ ११,३७२
३६ पोल्यान्ड
Poland
२५,४१० १,१३७ १२,४१०
३७ आयरल्यान्ड
Ireland
२५,१६३ १,६७० २२,६९८
३८ अर्जेन्टिना
Argentina
२१,०३७ ६३२ ६,०८८
३९ फिलिपिन्स
Philippines
२०,६२६ ९८७ ४,३३०
४० रोमानिया
Romania
२०,१०३ १,३१६ १४,१४५
४१ अफगानिस्तान
Afghanistan
१८,९६९ ३०९ १,७६२
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
१८,७०८ ५२५ ११,७३६
४३ इजरायल
Israel
१७,५६२ २९१ १५,०२६
४४ जापान
Japan
१७,०६४ ९०७ १४,९७२
४५ अस्ट्रिया
Austria
१६,८४३ ६७२ १५,७४२
४६ पानामा
Panama
१५,४६३ ३७० ९,७१९
४७ ओमान
Oman
१५,०८६ ७२ ३,४५१
४८ बहराइन
Bahrain
१३,८३५ २२ ८,५८५
४९ बोलिभिया
Bolivia
१२,७२८ ४२७ १,७३९
५० काजखस्तान
Kazakhstan
१२,३१२ ५२ ६,९०३
५१ डेनमार्क
Denmark
११,८७५ ५८६ १०,६५३
५२ नाइजेरिया
Nigeria
११,८४४ ३३३ ३,६९६
५३ आर्मेनिया
Armenia
११,८१७ १८३ ३,५१३
५४ दक्षिण कोरिया
S. Korea
११,७१९ २७३ १०,५३१
५५ सर्बिया
Serbia
११,६६७ २४७ ६,९३१
५६ अल्जेरिया
Algeria
९,९३५ ६९० ६,४५३
५७ इराक
Iraq
९,८४६ २८५ ४,५७३
५८ चेक गणतन्त्र
Czechia
९,५२९ ३२७ ६,८८१
५९ माल्डोभा
Moldova
९,२४७ ३२३ ५,२४०
६० घाना
Ghana
९,१६८ ४२ ३,४५७
६१ नर्वे
Norway
८,५२२ २३८ ८,१३८
६२ मलेसिया
Malaysia
८,२६६ ११६ ६,६१०
६३ मोरोक्को
Morocco
८,०७१ २०८ ७,२६८
६४ क्यामरुन
Cameroon
७,३९२ २०५ ४,५७५
६५ अस्ट्रेलिया
Australia
७,२५५ १०२ ६,६९०
६६ फिनल्यान्ड
Finland
६,९४१ ३२२ ५,८००
६७ अजरबैजान
Azerbaijan
६,८६० ८२ ३,८७१
६८ ग्वाटेमाला
Guatemala
६,४८५ २१६ १,०५३
६९ होन्डुरस
Honduras
५,९७१ २४८ ६७७
७० सुडान
Sudan
५,८६५ ३४७ १,९२४
७१ ताजिकिस्तान
Tajikistan
४,३७० ४८ २,४९१
७२ सेनेगल
Senegal
४,१५५ ४५ २,२७६
७३ जिबोटी
Djibouti
४,१२३ २६ १,७०७
७४ गुनिया
Guinea
४,०६० २३ २,६६७
७५ लक्जेमवर्ग
Luxembourg
४,०३२ ११० ३,८८५
७६ उज्बेकिस्तान
Uzbekistan
४,००७ १६ ३,२४७
७७ हङ्गेरी
Hungary
३,९७० ५४२ २,२४५
७८ डिआरसी
DRC
३,७६४ ८१ ५१२
७९ आइभरी कोस्ट
Ivory Coast
३,४३१ ३६ १,६०४
८० थाइल्यान्ड
Thailand
३,१०२ ५८ २,९७१
८१ गाबोन
Gabon
३,१०१ २१ ८३३
८२ ग्रीस
Greece
२,९६७ १८० १,३७४
८३ हाइटी
Haiti
२,९२४ ५० २४
८४ नेपाल
Nepal
२,९१२ ११ ३३३
८५ अल साल्भाडोर
El Salvador
२,८४९ ५३ १,२४९
८६ उत्तरी मेसोडोनिया
North Macedonia
२,७९० १४९ १,६३२
८७ बुल्गेरिया
Bulgaria
२,६६८ १६० १,५२८
८८ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,६०६ १५९ १,९६८
८९ केन्या
Kenya
२,४७४ ७९ ६४३
९० क्रोएसिया
Croatia
२,२४७ १०३ २,११३
९१ सोमालिया
Somalia
२,२०४ ७९ ४१८
९२ भेनेजुएला
Venezuela
२,१४५ २० ३३४
९३ क्युवा
Cuba
२,१३३ ८३ १,८४८
९४ मायोट
Mayotte
२,०७९ २५ १,५२३
९५ किर्गिस्तान
Kyrgyzstan
१,९३६ २२ १,३४०
९६ स्टोनिया
Estonia
१,९१० ६९ १,६६७
९७ माल्दिभ्स
Maldives
१,८८३ ७१७
९८ आइसल्यान्ड
Iceland
१,८०६ १० १,७९४
९९ इथोपिया
Ethiopia
१,८०५ १९ २६२
१०० श्रीलंका
Sri Lanka
१,८०१ ११ ८५८
१०१ लिथुनिया
Lithuania
१,६९४ ७१ १,३०२
१०२ स्लोभाकिया
Slovakia
१,५२६ २८ १,३७९
१०३ न्युजिल्यान्ड
New Zealand
१,५०४ २२ १,४८१
१०४ माली
Mali
१,४८५ ८७ ८१६
१०५ स्लोभेनिया
Slovenia
१,४७९ १०९ १,३५९
१०६   सिएआर
CAR
१,४५१ २९
१०७ गुयना-बिसाउ
Guinea-Bissau
१,३६८ १२ १५३
१०८ लेबनान
Lebanon
१,३१२ २८ ७६८
१०९ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१,३०६ १२ २००
११० कोस्टारिका
Costa Rica
१,२२८ १० ६९५
१११ अल्बानिया
Albania
१,२१२ ३३ ९१०
११२ निकारागुवा
Nicaragua
१,११८ ४६ ३७०
११३ हङकङ
Hong Kong
१,१०३ १,०४५
११४ जाम्बिया
Zambia
१,०८९ ९१२
११५ ट्युनिसिया
Tunisia
१,०८७ ४९ ९६९
११६ पराग्वे
Paraguay
१,०८७ ११ ५१६
११७ लाट्‌भिया
Latvia
१,०८५ २५ ७८१
११८ दक्षिण सुडान
South Sudan
९९४ १०
११९ माडागास्कर
Madagascar
९७५ २०१
१२० नाइजर
Niger
९६६ ६५ ८६३
१२१ साइप्रस
Cyprus
९६० १७ ८०७
१२२ सिएरा लियोन
Sierra Leone
९२९ ४७ ५८०
१२३ बुर्किना फासो
Burkina Faso
८८८ ५३ ७६०
१२४ मौरिटानिया
Mauritania
८८३ ४३ ६९
१२५ एन्डोरा
Andorra
८५२ ५१ ७४१
१२६ चाड
Chad
८३६ ६८ ६५७
१२७ उरुग्वे
Uruguay
८३४ २३ ७२१
१२८ जर्जिया
Georgia
८०५ १३ ६५०
१२९ जोर्डन
Jordan
७८४ ५७१
१३०   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१३१ सान मारिनो
San Marino
६८० ४२ ४२८
१३२ कंगो
Congo
६३५ २० १८२
१३३ माल्टा
Malta
६२५ ५८३
१३४ जमैका
Jamaica
५९५ १० ३८५
१३५ फेन्च गुयना
French Guiana
५८९ ३२१
१३६   चेनल आइल्यान्ड्स
Channel Islands
५६१ ४६ ५१२
१३७ युगान्डा
Uganda
५५७ ८२
१३८ काबो भर्ड
Cabo Verde
५३६ २३९
१३९ तान्जनिया
Tanzania
५०९ २१ १८३
१४० साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
४९९ १२ ६८
१४१ टोगो
Togo
४८५ १३ २४०
१४२ रियुनियन
Réunion
४८० ४११
१४३ यमन
Yemen
४६९ १११ २३
१४४ प्यालेस्टाइन
Palestine
४६४ ३७७
१४५ ताइवान
Taiwan
४४३ ४२९
१४६ रुवान्डा
Rwanda
४२० २८२
१४७ मलावी
Malawi
४०९ ५५
१४८ मोजाम्बिक
Mozambique
३५४ ११९
१४९ मरिसस
Mauritius
३३७ १० ३२४
१५० इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१५१ लाइबेरिया
Liberia
३३४ ३० १७६
१५२ भियतनाम
Vietnam
३२९ ३०७
१५३ मोन्टेनेग्रो
Montenegro
३२४ ३१५
१५४ इस्वाटिनी
Eswatini
३०५ २२१
१५५ जिम्बाबे
Zimbabwe
२६५ ३३
१५६ बेनिन
Benin
२६१ १५१
१५७ लिबिया
Libya
२३९ ५२
१५८ म्यानमार
Myanmar
२३६ १५१
१५९ मार्टिनिक
Martinique
२०२ १४ ९८
१६० मंगोलिया
Mongolia
१९३ ७१
१६१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१६२ जिब्राल्टर
Gibraltar
१७४ १५३
१६३ ग्वाडलुप
Guadeloupe
१६४ १४ १४४
१६४ केमन आइल्यान्ड्स
Cayman Islands
१६४ ९३
१६५ गुयना
Guyana
१५३ १२ ७७
१६६ बर्मुडा
Bermuda
१४१ ११४
१६७ ब्रुनाइ
Brunei
१४१ १३८
१६८ कोमोरोज
Comoros
१३२ ५५
१६९ कोलम्बिया
Cambodia
१२५ १२३
१७० सिरिया
Syria
१२४ ५३
१७१ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११७ १०८
१७२ बहमास
Bahamas
१०२ ११ ५५
१७३ एरुवा
Aruba
१०१ ९८
१७४ मोनाको
Monaco
९९ ९३
१७५ बार्बाडोस
Barbados
९२ ८१
१७६ सुरिनाम
Suriname
९१
१७७ अंगोला
Angola
८६ २१
१७८ लेचेस्टेन
Liechtenstein
८२ ५५
१७९ सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ६१
१८० बुरुंडी
Burundi
६३ ३३
१८१ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१८२ भुटान
Bhutan
४८ ११
१८३ मकाउ
Macao
४५ ४५
१८४ सेन्ट मार्टिन
Saint Martin
४१ ३३
१८५ बोत्सवाना
Botswana
४० २३
१८६ इरिट्रिया
Eritrea
३९ ३९
१८७ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२६ २०
१८८ गाम्बिया
Gambia
२६ २१
१८९ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२६ १५
१९० नामिबिया
Namibia
२५ १६
१९१ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१९२ ग्रेनेडा
Grenada
२३ २२
१९३ कुराकाओ
Curaçao
२१ १५
१९४ न्यु केलेडोनिया
New Caledonia
२० १८
१९५ बेलिज
Belize
१९ १६
१९६ लाओस
Laos
१९ १८
१९७ सेन्ट लुसिया
Saint Lucia
१९ १८
१९८ फिजी
Fiji
१८ १८
१९९ डोमिनिका
Dominica
१८ १६
२०० सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १५
२०१   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०२ ग्रीनल्यान्ड
Greenland
१३ १३
२०३ टर्क्स र क्याकोस
Turks and Caicos
१२ ११
२०४ भ्याटिकन सिटी
Vatican City
१२
२०५ मोन्टसेराट
Montserrat
११ १०
२०६ सेकेलस्
Seychelles
११ ११
२०७   एमएस जान्डम
MS Zaandam
२०८ पश्चिमी सहारा
Western Sahara
२०९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१२ सेन्ट बार्थ
St. Barth
२१३ लेसोथो
Lesotho
२१४ एन्गुइला
Anguilla
२१५   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

कस्तो लाग्यो ?

यो पनि