मंसिर ०७, २०८१, शुक्रबार
               

भारतबाट आएका नवलपरासीका ३५ वर्षे युवकको निधन

नेपाल फ्ल्यास
जेठ २८, २०७७

ADVERTISEMENT

काठमाडौं । भारतबाट आएका नवलपरासीका ३५ वर्षे एक युवकको निधन भएको छ । 

तीन दिनअघि भारतको मुम्बइबाट सुनौली बसपार्क आएका नवलपरासी  सुस्ता गाउँपालिकाका ३५ वर्षीय युवकको ज्यान  गएको  हो  ।

उनको निधन सुनौली बसपार्कमै भएको जनाइएको छ । 

उनमा कोरोना छ वा छैन भनी परीक्षणका लागि उनको स्वाब  परीक्षणका भारतको अस्पतालमा लगिएको छ । 

रिर्पोट नेगेटिभ आए मात्र उनको शव परिवारलाई बुझाउने तयारी भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि