काठमाडौं । प्रादेशिक प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणको क्रममा गुल्मीका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नगरपालिकाका विभिन्न वडामा नयाँ कोरोना संक्रमित थपिएका रेसुङ्गा नगरपालिकाका रहेको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना अधिकारी पशुपति आचार्यले बताए ।