काठमाडौं । बिहीबार पाल्पामा ९३ जना कोरोना संक्रमित थपिएका छन् । आज ९३ जनामा कोरोना पुष्टि भएको छ हो ।
भरतपुरस्थित कोरोना प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाबाट ल्याइएका ९३ जनाको स्वाबमा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ ।
उक्त अस्पतालले बिहीवार बिहान जनाए अनुसार पाल्पाका २३४ नमुना मध्य बुधबार गरिएको परीक्षणमा ठूलो संख्यामा कोरोना पुष्टि भएको हो ।