बाँके । आन्तरिक राजश्व कार्यालय नेपालगन्ज अब आइसोलेस सेन्टर बनाइएको छ ।
एकैदिन धेरै कर्मचारीलाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएसँगै बाँकेको आन्तरिक राजश्व कार्यालयलाई नै आइसोलेसन सेन्टर बनाइएको हो ।
योसँगै बाँकेमा ४ सय ३७ जनालाई कोरोनाभाइरस संक्रमण देखिएको छ ।
त्यहाँ अहिले कम्तिमा पनि १ सय १६ जना क्वारेन्टाइमा छन् ।