मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौंका ३ सहित ७ जनाकाे मृत्यु, कुल १६४ पुग्यो

नेपाल फ्ल्यास
भदौ ०९, २०७७

ADVERTISEMENT

विगत २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले  जानकारी दिए । काठमाडौंका मात्र ३ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण १६४ जनाको मृत्यु पुष्टि भएको छ ।  मन्त्रालयका अनुसार काठमाठौंम १ र २ पुरुष गरी ३ जना, सिरहा,पर्सा, धनुषा र रुपन्देहीका १/१ जनाकाे मृत्यु भएकाे मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि