मंसिर ०७, २०८१, शुक्रबार
               

वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
भदौ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमणका कारण वीर अस्पतालमा एक युवकको मृत्यु भएको छ । 

बुधबार बिहान उनको निधन भएको अस्पतालका कोभिड संयोजक डा. अच्युतले कार्की जानकारी दिए । आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो ।

शव व्यवस्थापनका लागि सीसीएमसीलाई बोलाइएकाे अस्पतालले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि