मंसिर ०७, २०८१, शुक्रबार
               

भरतपुरमा गरिएको परीक्षणमा थप ८८ जनाको रिपोर्ट पोजेटिभ

नेपाल फ्ल्यास
भदौ १९, २०७७

ADVERTISEMENT

चितवन । चितवन मेडिकल कलेज भरतपुरमा गरिएको पिसिआर परीक्षणमा थप ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहीबार राति गरिएको परीक्षणमा चितवनका ५७ जनासहित ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै ४२ जनामा रहेको छन् । 

यस्तै राप्ती नगरपालिकाका ९, रत्ननगर नगरपालिकाका तीन जना, कालिका नगरपालिकाका दुई जना, खैरहनी नगरपालिकाका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

३१ जना संक्रमित भने चितवनबाहिरका (अन्य) जिल्लाका रहेका छन् ।  


कस्तो लाग्यो ?

यो पनि