काठमाडौं । गण्डकी प्रदेशमा १६ जना सैनिकसहित ३२ जना कोरोना संक्रमित थपिएका छन् ।
आइतबार गण्डकी प्रदेशका ५ जिल्लाका ३२ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै प्रदेशमा संक्रमित सङ्ख्या २ हजार ९३५ पुगेको छ ।