काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का २६ जना अधिकारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा गरिएको परीक्षणमा एकजना प्रहरी नायब उपरीक्षक (डिएसपी) सहित २६ जनालाई संक्रमण पुष्टि भएको हो ।
सिआइबी) का २६ जना अधिकारीलाई कोरोना संक्रमण देखिएसँगै कन्ट्याक ट्रेसिङ गरेर थप परीक्षण सुरु गरिएको छ ।