मंसिर ०७, २०८१, शुक्रबार
               

पाटन अस्पतालमा एक कोरोना संक्रमितको मृत्यु

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं । ललितपुरको पाटन अस्पतालमा उपचारका क्रममा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

आइतबार भक्तपुरका ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो । 

अस्पताल स्रोतका अनुसार मृतक महिलामा ज्वरो आएको थियो । उनी भदौ २९ गते उपचारका लागि सो अस्पतालमा भर्ना भएकी थिइन् ।

यो पनि