मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण त्रिवि शिक्षण अस्पतालकी एक स्वास्थ्यकर्मीको मृत्यु

नेपाल फ्ल्यास
असोज १३, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण त्रिवि शिक्षण अस्पतालकी स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सविन थपलियाका अनुसार ५७ वर्षकी महिला स्वास्थ्यकर्मीको त्रिवि शिक्षण अस्पतालको आइसियूमा उपचाररतको क्रममा मृत्यु भएको  हो ।

उनमा असोज ३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उनी यसअघि दम र थाइराइडजस्ता रोगबाट पीडित थिइन् ।  यसअघि उनका श्रीमान् र छोरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो पनि