मंसिर ०७, २०८१, शुक्रबार
               

बुटवलमा ८० वर्षीय कोरोना संक्रमित बृद्धको मृत्यु

नेपाल फ्ल्यास
असोज १५, २०७७

ADVERTISEMENT

काठमाडौं । ८० वर्षीय कोरोना संक्रमित बृद्धको उपचारको क्रममा मृत्यु भएको छ । बुटवलस्थित कोरोना अस्पतालमा बुटवल उपमहानगरपालिका– ८ निवासी बृद्धको बुधबार राति मृत्यु भएको बताइएको छ ।

गत असोज १२ गते कोरोना संक्रमण पुष्टि भएपछि मृतक बृद्ध बुधबार बिहान अस्पताल भर्ना भएको उक्त अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनकाे कोरोना विशेष अस्पतालमा उपचारका क्रममा गएराति साढे ११ बजे मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि