मंसिर ०७, २०८१, शुक्रबार
               

बीमा समितिका कर्मचारीहरुमा कोरोना संक्रमण, कार्यालय सिल

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा समितिका उच्च पदस्थ अधिकारीमा कोरोना संक्रमण पुष्टि भएपछि एक साताका लागि कार्यालय बन्द गरिएको छ । 

उच्च पदस्थ पाँच जनालाई कोरोना पुष्टि भएपछि सबै कार्य अहिलेलाइ रोकिएको बीमा समितिले जनाएको छ । 

कार्यालय आगामी आइतबारसम्मका लागि सिल गरिएको समितिले जानकारी दिएको छ । 

कार्यालय बन्द भएपछि समितिका कुनै पनि सेवा प्रवाह हुने छैन । 

व्यक्तिगत रुपमा दिइने परामर्शको काम भने जारी रहने समितिले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि