मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

दाङ । कोरोनाका कारण दाङमा थप एक जनाको मृत्यु भएको छ ।

दाङ घोराही उपमहानगरपालिका-१५ की ३५ वर्षीया  महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगञ्जमा बुधबार दिउँसो मृत्यु भएको हो । 

उनमा यही असोज १८ गते नेपालगञ्ज मेडिकल कलेज, शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएसँगै उनी सोही दिन भेरी अस्पताल भर्ना भएकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि