पोखरा । गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज (आइतबार) थप ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका निर्देशक डा. विदोदबिन्दु शर्माले धेरैजसो संक्रमितहरु कन्ट्रयाक्ट ट्रेसुङबाट पत्ता लागेको जाकारी दिए ।
सबै संक्रमितहरुलाई आइसोलेसन केन्द्रमा लैजाने तयारी भइरहेको उनले बताए ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५ हजार ७३० पुगेको छ ।