मंसिर ०७, २०८१, शुक्रबार
               

योजना आयोगका पूर्वउपाध्यक्ष शाक्यको निधन

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. रवीन्द्रकुमार शाक्यको निधन भएको छ ।

केही दिनअघि उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा उनको निधन भएको हो ।

उनको नेपाल मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बिहान चार बजे निधन भएको हो ।

उनी २०७० मा योजना आयोगको उपाध्यक्ष थिए । 

उनी दि शाक्य फाउन्डेसन नेपालका संस्थापकसमेत हुन् ।

यो पनि