मंसिर ०७, २०८१, शुक्रबार
               

ऊर्जा तथा सिँचाइमन्त्री रायमाझी अस्पताल भर्ना

नेपाल फ्ल्यास
बैशाख १४, २०७८

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना पुष्टि भएको छ ।सोमबार उनमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सावधानीका लागि रायमाझीलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरिएको छ । उनी केही दिनअघि मात्रै गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा सहभागी भएका थिए । 

मन्त्रीका स्वकीय सचिव लीला जिसीका अनुसार मन्त्रीका परिवार र सचिवालयका केही सदस्यले स्वाबको नमुना परीक्षणका लागि दिएका थिए। मन्त्रीसँगै उनको परिवारका केही सदस्यलाई पनि कोरोना भएको जिसीले बताए।


कस्तो लाग्यो ?

यो पनि