कोरोना भाइरस संक्रमणबाट हंगेरीमा कार्यरत बेलायती दूतावासका सहायक राजदूत स्टिभन डिकको मृत्यु भएको बिबिसीले जनाएकाे छ।
३७ वर्षीय डिकको हंगेरीस्थित बुढापेस्टमा मंगलबार निधन भएको विदेश विभागले पुष्टी गरेको हो ।
उनी गत डिसेम्बरदेखि हंगेरीमा कार्यरत थिए।