एजेन्सी । महामारीका रूपले विश्वभर आतकिंत बनाएको कोरोना भाइरस संक्रमणको कारण इटलीमा ६६ जना डाक्टरको मृत्यु भइसकेको छ । इटलीमा कोरोना संक्रमणको स्थिती दिनप्रति दिन भयावह हुँदैछ ।
त्यस्तै कोरोना भाइरससँग लडिरहेका स्वास्थ्यकर्मीको मृत्यु हुँदा यहाँको स्थिती थप चिन्ताजनक बन्दै गएको समाचारमा जनाइएको छ ।