एजेन्सी । कोरोना भाइरसबाट संक्रमितको संख्या अष्ट्रेलियामा पाँच हजारभन्दा बढी पूगेको छ ।
त्यस्तै, २३ जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यसको साथै अष्ट्रेलियामा न्यू साउथ वेल्सले ९० दिनको लकडाउन घोषणा गरेको जनाएको छ ।