मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट मृत्युको संख्या ९० हजार नाघ्यो, पाँच देशमामात्रै ६६ हजार

नेपाल फ्ल्यास
चैत २७, २०७६

ADVERTISEMENT

काठमाडौँ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ ।

विश्वभर कुल संक्रमितको संख्या बुधबार साँझसम्ममा १५ लाख ३९ हजारभन्दा बढी छ । सबैभन्दा बढी इटालीमा १८ हजारको हाराहारीमा मृत्यु भएको छ । केही घण्टाअघि स्पेनभन्दा अमेरिकामा बढी मानवीय क्षति रहेकोमा अहिले फेरि स्पेनमा धेरै मृत्यु भएको आँकडा आएको छ । स्पेनमा एकैपटक ४४६ जना मृत्युको सूचि अपडेट भएपछि त्यहाँको संख्या बढेको हो ।

अहिलेसम्म विश्वमा भएको कुल मृत्यको ७३ प्रतिशत पाँच देशमा मात्रै भएको छ । इटाली, स्पेन, अमेरिका, फ्रान्स र बेलायतमा ७३ प्रतिशत मर्दा बाँकी विश्वमा २७ प्रतिशत मरेका छन् । कुल ९० हजारको ज्यान जाँदा ती पाँच मुलुकमा मात्रै करिव ६६ हजारको मृत्यु भएको छ ।

यो समाचार तयार पार्दासम्म अमेरिकामा ४ लाख ३५ हजार ७८० जना संक्रमित पुगेका छन् भने १४ हजार ८६५ जनाको मृत्यु भइसकेको छ । त्यहाँ २२ हजार ९४१ जना उपचारपछि ठिक भएका छन् ।

स्पेनमा १ लाख ५२ हजार ४४६ जना संक्रमित रहेकोमध्ये १५ हजार २३८ जनाको ज्यान गएको छ भने इटालीमा सर्वाधिक १७ हजार ६६८ जनाको मृत्यु भइसकेको छ । इटालीमा १ लाख ३९ हजार ४२२ जना संक्रमित भइसकेका छन् ।

संक्रमणको हिसावले चौथोमा आएको छ जर्मनी । त्यहाँ १ लाख १३ हजार २९६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने २ हजार ३४९ जनाले मृत्युवरण गरेका छन् ।

विश्वका कुन देशमा कति मानिसको मृत्यु भयो ? संक्रमित कति छन् ? हेर्नुस् पछिल्लो विवरण :

क्रस देश संक्रमित मृत्यु निको
अमेरिका
USA
४,३५,७८० १४,८६५ २२,९४१
स्पेन
Spain
१,५२,४४६ १५,२३८ ५२,१६५
इटाली
Italy
१,३९,४२२ १७,६६९ २६,४९१
जर्मनी
Germany
१,१३,२९६ २,३४९ ४६,३००
फ्रान्स
France
१,१२,९५० १०,८६९ २१,२५४
चीन
China
८१,८६५ ३,३३५ ७७,३७०
इरान
Iran
६६,२२० ४,११० ३२,३०९
बेलायत
UK
६०,७३३ ७,०९७ १३५
टर्की
Turkey
३८,२२६ ८१२ १,८४६
१० बेल्जियम
Belgium
२४,९८३ २,५२३ ५,१६४
११ स्विट्जरल्यान्ड
Switzerland
२३,६१२ ९२६ ९,९००
१२ नेदरल्यान्ड्स
Netherlands
२१,७६२ २,३९६ २५०
१३ क्यानडा
Canada
१९,४३८ ४३५ ४,६५३
१४ ब्राजिल
Brazil
१६,२३८ ८२३ १७३
१५ पोर्चुगल
Portugal
१३,९५६ ४०९ २०५
१६ अस्ट्रिया
Austria
१३,१६३ २९५ ५,२४०
१७ दक्षिण कोरिया
S. Korea
१०,४२३ २०४ ६,९७३
१८ रुस
Russia
१०,१३१ ७६ ६९८
१९ इजरायल
Israel
९,७५५ ७९ ८६४
२० स्वीडेन
Sweden
९,१४१ ७९३ २०५
२१ भारत
India
६,२३७ १८६ ५६९
२२ नर्वे
Norway
६,१६० १०४ ३२
२३ अस्ट्रेलिया
Australia
६,१०४ ५१ २,९८७
२४ आयरल्यान्ड
Ireland
६,०७४ २३५ २५
२५ चिली
Chile
५,९७२ ५७ १,२७४
२६ डेनमार्क
Denmark
५,६३५ २३७ १,७३६
२७ पोल्यान्ड
Poland
५,३४१ १६४ २८४
२८ चेक गणतन्त्र
Czechia
५,३३५ १०४ २४३
२९ रोमानिया
Romania
५,२०२ २२९ ६४७
३० जापान
Japan
४,६६७ ९४ ६३२
३१ पाकिस्तान
Pakistan
४,४५७ ६३ ५७२
३२ इक्वेडर
Ecuador
४,४५० २४२ १४०
३३ पेरु
Peru
४,३४२ १२१ १,३३३
३४ मलेसिया
Malaysia
४,२२८ ६७ १,६०८
३५ फिलिपिन्स
Philippines
४,०७६ २०३ १२४
३६ इन्डोनेसिया
Indonesia
३,२९३ २८० २५२
३७ साउदी अरेबिया
Saudi Arabia
३,२८७ ४४ ६६६
३८ मेक्सिको
Mexico
३,१८१ १७४ ६३३
३९ लक्जेमवर्ग
Luxembourg
३,०३४ ४६ ५००
४० सर्बिया
Serbia
२,८६७ ६६ ११८
४१ युएई
UAE
२,६५९ १२ २३९
४२ फिनल्यान्ड
Finland
२,६०५ ४२ ३००
४३ पानामा
Panama
२,५२८ ६३ १६
४४ थाइल्यान्ड
Thailand
२,४२३ ३२ ९४०
४५ कतार
Qatar
२,३७६ २०६
४६ डोमिनिक गणतन्त्र
Dominican Republic
२,१११ १०८ ५०
४७ कोलम्बिया
Colombia
२,०५४ ५५ १२३
४८ सिंगापुर
Singapore
१,९१० ४०६
४९ युक्रेन
Ukraine
१,८९२ ५७ ४५
५० ग्रीस
Greece
१,८८४ ८३ २६९
५१ दक्षिण अफ्रिका
South Africa
१,८४५ १८ ९५
५२ अर्जेन्टिना
Argentina
१,७९५ ६७ ३५८
५३ आइसल्यान्ड
Iceland
१,६१६ ६३३
५४ अल्जेरिया
Algeria
१,५७२ २०५ २३७
५५ इजिप्ट
Egypt
१,५६० १०३ ३०५
५६ क्रोएसिया
Croatia
१,४०७ २० २१९
५७ मोरोक्को
Morocco
१,३४६ ९६ १०३
५८ न्युजिल्यान्ड
New Zealand
१,२३९ ३१७
५९ स्टोनिया
Estonia
१,२०७ २४ ८३
६० इराक
Iraq
१,२०२ ६९ ४५२
६१ माल्डोभा
Moldova
१,१७४ २८ ५०
६२ स्लोभेनिया
Slovenia
१,१२४ ४३ १२८
६३ बेलारुस
Belarus
१,०६६ १३ ७७
६४ हङ्गेरी
Hungary
९८० ६६ ९६
६५ हङकङ
Hong Kong
९७४ २९३
६६ लिथुनिया
Lithuania
९५५ १६
६७ अजरबैजान
Azerbaijan
९२६ १०१
६८ आर्मेनिया
Armenia
९२१ १० १३८
६९ कुवेत
Kuwait
९१० १११
७० बहराइन
Bahrain
८५५ ४९५
७१ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
८४१ ३५ ९५
७२ काजखस्तान
Kazakhstan
७६४ ६०
७३ क्यामरुन
Cameroon
७३० १० ६०
७४ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ ११ ६१९
७५ स्लोभाकिया
Slovakia
७०१ २३
७६ उत्तरी मेसोडोनिया
North Macedonia
६६३ ३० ३७
७७ ट्युनिसिया
Tunisia
६२८ २४ २५
७८ बुल्गेरिया
Bulgaria
६११ २४ ४८
७९ लाट्‌भिया
Latvia
५८९ १६
८० एन्डोरा
Andorra
५८३ २५ ५८
८१ लेबनान
Lebanon
५८२ १९ ६२
८२ उज्बेकिस्तान
Uzbekistan
५८२ ३८
८३ साइप्रस
Cyprus
५२६ ५२
८४ कोस्टारिका
Costa Rica
५०२ २९
८५ अफगानिस्तान
Afghanistan
४८४ १५ ३२
८६ क्युवा
Cuba
४५७ १२ २७
८७ ओमान
Oman
४५७ १०९
८८ उरुग्वे
Uruguay
४५६ १९२
८९ बुर्किना फासो
Burkina Faso
४१४ २३ १३४
९० अल्बानिया
Albania
४०९ २२ १६५
९१ आइभरी कोस्ट
Ivory Coast
३८४ ४८
९२ ताइवान
Taiwan
३८० ८०
९३ रियुनियन
Réunion
३६२ ४०
९४ चेनल आइल्यान्ड्स
Channel Islands
३६१ ४०
९५ जोर्डन
Jordan
३५८ १५०
९६ होन्डुरस
Honduras
३४३ २३
९७ नाइजर
Niger
३४२ ११ २८
९८ माल्टा
Malta
३३७ १६
९९ बंगलादेश
Bangladesh
३३० २१ ३३
१०० घाना
Ghana
३१३ ३४
१०१ सान मारिनो
San Marino
३०८ ३४ ४५
१०२ किर्गिस्तान
Kyrgyzstan
२८० ३५
१०३ नाइजेरिया
Nigeria
२७६ ४४
१०४ मरिसस
Mauritius
२७३ १९
१०५ बोलिभिया
Bolivia
२६४ १८
१०६ प्यालेस्टाइन
Palestine
२६३ ४४
१०७ भियतनाम
Vietnam
२५५ १२८
१०८ मोन्टेनेग्रो
Montenegro
२५२
१०९ सेनेगल
Senegal
२५० १२३
११० जर्जिया
Georgia
२१४ ५०
१११ श्रीलंका
Sri Lanka
१९० ४९
११२ केन्या
Kenya
१८४ १२
११३ मायोट
Mayotte
१८४ २२
११४ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १३६
११५ डिआरसी
DRC
१८० १८
११६ इजल अफ म्यान
Isle of Man
१७१ ८८
११७ भेनेजुएला
Venezuela
१६७ ६५
११८ गुनिया
Guinea
१६४
११९ मार्टिनिक
Martinique
१५४ ५०
१२० ग्वाडलुप
Guadeloupe
१४१ ४३
१२१ ब्रुनाइ
Brunei
१३५ ९२
१२२ जिबोटी
Djibouti
१३५ २५
१२३ पराग्वे
Paraguay
१२४ १८
१२४ जिब्राल्टर
Gibraltar
१२० ६०
१२५ कोलम्बिया
Cambodia
११९ ६३
१२६ रुवान्डा
Rwanda
११०
१२७ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
१०७
१२८ अल साल्भाडोर
El Salvador
१०३ १०
१२९ माडागास्कर
Madagascar
९३ ११
१३० ग्वाटेमाला
Guatemala
८७ १७
१३१ फेन्च गुयना
French Guiana
८३ ४३
१३२ मोनाको
Monaco
८१
१३३ लेचेस्टेन
Liechtenstein
७८ ५५
१३४ एरुवा
Aruba
७७ १४
१३५ टोगो
Togo
७३ २४
१३६ जमैका
Jamaica
६३ १०
१३७ बार्बाडोस
Barbados
६३
१३८ कंगो
Congo
६०
१३९ माली
Mali
५९ १६
१४० इथोपिया
Ethiopia
५६
१४१ युगान्डा
Uganda
५३
१४२ फ्रेन्च पोलिनेसिया
French Polynesia
५१
१४३ केमन आइल्यान्ड्स
Cayman Islands
४५
१४४ मकाउ
Macao
४५ १०
१४५ सेन्ट मार्टिन
Sint Maarten
४३
१४६ बहमास
Bahamas
४०
१४७ बर्मुडा
Bermuda
३९ २३
१४८ जाम्बिया
Zambia
३९
१४९ गुयना
Guyana
३७
१५० गाबोन
Gabon
३४
१५१ गुयना-बिसाउ
Guinea-Bissau
३३
१५२ इरिट्रिया
Eritrea
३३
१५३ सेन्ट मार्टिन
Saint Martin
३२
१५४ लाइबेरिया
Liberia
३१
१५५ हाइटी
Haiti
३०
१५६ बेनिन
Benin
२६
१५७ तान्जनिया
Tanzania
२५
१५८ म्यानमार
Myanmar
२२
१५९ लिबिया
Libya
२१
१६० सिरिया
Syria
१९
१६१ अंगोला
Angola
१९
१६२ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
१९
१६३ माल्दिभ्स
Maldives
१९ १३
१६४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
१८
१६५ न्यु केलेडोनिया
New Caledonia
१८
१६६ मोजाम्बिक
Mozambique
१७
१६७ मंगोलिया
Mongolia
१६
१६८ नामिबिया
Namibia
१६
१६९ लाओस
Laos
१६
१७० डोमिनिका
Dominica
१५
१७१ फिजी
Fiji
१५
१७२ सुडान
Sudan
१४
१७३ कुराकाओ
Curaçao
१४
१७४ सेन्ट लुसिया
Saint Lucia
१४
१७५ बोत्सवाना
Botswana
१३
१७६ सोमालिया
Somalia
१२
१७७ इस्वाटिनी
Eswatini
१२
१७८ ग्रेनेडा
Grenada
१२
१७९ जिम्बाबे
Zimbabwe
११
१८० ग्रीनल्यान्ड
Greenland
११ ११
१८१ सेकेलस्
Seychelles
११
१८२ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
११
१८३ सुरिनाम
Suriname
१०
१८४ चाड
Chad
१०
१८५ एमएस जान्डम
MS Zaandam
१८६ नेपाल
Nepal
१८७ मोन्टसेराट
Montserrat
१८८ मलावी
Malawi
१८९ बेलिज
Belize
१९० टर्क्स र क्याकोस
Turks and Caicos
१९१ भ्याटिकन सिटी
Vatican City
१९२ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१९३ सिएआर
CAR
१९४ मौरिटानिया
Mauritania
१९५ काबो भर्ड
Cabo Verde
१९६ सिएरा लियोन
Sierra Leone
१९७ निकारागुवा
Nicaragua
१९८ सेन्ट बार्थ
St. Barth
१९९ भुटान
Bhutan
२०० फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०१ गाम्बिया
Gambia
२०२ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०३ पश्चिमी सहारा
Western Sahara
२०४ बुरुंडी
Burundi
२०५ दक्षिण सुडान
South Sudan
२०६ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०७ एन्गुइला
Anguilla
२०८ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२०९ पपुवा न्‍युगिनी
Papua New Guinea
२१० सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२११ तिमोर-लेस्टे
Timor-Leste

कस्तो लाग्यो ?

यो पनि