एजेन्सी । भारतमा लकडाउनको अवधि लम्बिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशवासीको नाममा सम्बोधन गर्दै लकडाउनको अवधि थप गर्ने घोषणा गरेका हुन् ।
मोदीले मे ३ (बैशाख २१) सम्म लकडाउन बढाउने घोषणा गरेका हुन् ।
उनले लकडाउनलाई कडाइका साथ लागू गर्ने समेत बताएका छन् ।
मोदीको सम्बोधन