मंसिर ०७, २०८१, शुक्रबार
               

कुल संक्रमणको ३० प्रतिशत अमेरिकामा

नेपाल फ्ल्यास
बैशाख ०२, २०७७

ADVERTISEMENT

काठमाडौँ । कोरोना संक्रमितको संख्या विश्वभर साढे १९ लाखनजिक पुगेको छ ।

सबैभन्दा धेरै स‌ंक्रमण अमेरिकामा फैलिएको छ । यो सामग्री तयार पार्दासम्म विश्वभर १९ लाख २९ हजारमा कोरोना संक्रमित प्रमाणित भइसकेका छन् । त्यसमध्ये अमेरिकामामात्रै ५ लाख ८७ हजार १७३ जना छन् । यो कुल संक्रमणको ३० प्रतिशत हुन आउँछ । अमेरिकामा २३ हजार ६४४ जनाको ज्यान गइसकेको छ ।

त्यसपछि स्पेनमा १ लाख ७० हजार ९९ जना संक्रमित छन् । त्यहाँ १७ हजार ७५६ जनाको मृत्यु भइसकेको छ । त्यसपछि इटालीमा १ लाख ५९ हजार ५१६ जनामा संक्रमित पुष्टि भइसकेको छ । इटालीमा अमेरिकापछि दोस्रो बढी मृत्यु भएको छ । त्यहाँ कोरोना भाइरसले २० हजार ४६५ जनाको ज्यान लिएको छ ।

फ्रान्समा १ लाख ३६ हजार ७७९ जना संक्रमित छन् भने जर्मनीमा १ लाख ३० हजार ७२ जनाको पुष्टि भइसकेको छ । जर्मनीमा ३ हजार १९४ जनाले ज्यान गुमाउँदा फ्रान्सले भने संक्रमणको तुलनामा धेरै क्षति भोग्नु परेको छ । फ्रान्समा अहिलेसम्म १४ हजार ९६७ जनाको ज्यान गइसकेको छ ।

उता बेलायतमा पनि मृत्युको संख्या बढेको छ । ८८ हजार ६२१ जनामा संक्रमण देखिइसकेको बेलायतमा ११ हजार ३२९ जनाले ज्यान गुमाइसकेका छन् ।

हेर्नुस् सबै देशको विवरण

  देश संक्रमित मृत्यु निको
अमेरिका
USA
५,८७,१७३ २३,६४४ ३६,९४८
स्पेन
Spain
१,७०,०९९ १७,७५६ ६४,७२७
इटाली
Italy
१,५९,५१६ २०,४६५ ३५,४३५
फ्रान्स
France
१,३६,७७९ १४,९६७ २७,७१८
जर्मनी
Germany
१,३०,०७२ ३,१९४ ६८,२००
बेलायत
UK
८८,६२१ ११,३२९ -
चीन
China
८२,२४९ ३,३४१ ७७,७३८
इरान
Iran
७३,३०३ ४,५८५ ४५,९८३
टर्की
Turkey
६१,०४९ १,२९६ ३,९५७
१० बेल्जियम
Belgium
३०,५८९ ३,९०३ ६,७०७
११ नेदरल्यान्ड्स
Netherlands
२६,५५१ २,८२३ २५०
१२ स्विट्जरल्यान्ड
Switzerland
२५,६८८ १,१३८ १३,७००
१३ क्यानडा
Canada
२५,६८० ७८० ७,७५६
१४ ब्राजिल
Brazil
२३,७२३ १,३५५ २,९७९
१५ रुस
Russia
२१,१०२ १७० १,६९४
१६ पोर्चुगल
Portugal
१६,९३४ ५३५ २७७
१७ अस्ट्रिया
Austria
१४,०८३ ३६८ ७,३४३
१८ इजरायल
Israel
११,८६८ ११७ २,०००
१९ स्वीडेन
Sweden
१०,९४८ ९१९ ३८१
२० आयरल्यान्ड
Ireland
१०,६४७ ३६५ २५
२१ दक्षिण कोरिया
S. Korea
१०,५६४ २२२ ७,५३४
२२ भारत
India
१०,५४१ ३५८ १,२०५
२३ पेरु
Peru
९,७८४ २१६ २,६४२
२४ जापान
Japan
७,६४५ १४३ ७९९
२५ इक्वेडर
Ecuador
७,५२९ ३५५ ५९७
२६ चिली
Chile
७,५२५ ८२ २,३६७
२७ पोल्यान्ड
Poland
६,९३४ २४५ ६१८
२८ रोमानिया
Romania
६,६३३ ३३१ ९१४
२९ नर्वे
Norway
६,६०५ १३४ ३२
३० अस्ट्रेलिया
Australia
६,३९८ ६१ ३,४९४
३१ डेनमार्क
Denmark
६,३१८ २८५ २,२३५
३२ चेक गणतन्त्र
Czechia
६,०५९ १४७ ५२७
३३ पाकिस्तान
Pakistan
५,७१६ ९६ १,३७८
३४ मेक्सिको
Mexico
५,०१४ ३३२ १,९६४
३५ साउदी अरेबिया
Saudi Arabia
४,९३४ ६५ ८०५
३६ फिलिपिन्स
Philippines
४,९३२ ३१५ २४२
३७ मलेसिया
Malaysia
४,८१७ ७७ २,२७६
३८ इन्डोनेसिया
Indonesia
४,५५७ ३९९ ३८०
३९ युएई
UAE
४,५२१ २५ ८५२
४० सर्बिया
Serbia
४,०५४ ८५ ४००
४१ पानामा
Panama
३,४७२ ९४ ६१
४२ युक्रेन
Ukraine
३,३७२ ९८ ११९
४३ लक्जेमवर्ग
Luxembourg
३,२९२ ६९ ५००
४४ कतार
Qatar
३,२३१ ३३४
४५ डोमिनिक गणतन्त्र
Dominican Republic
३,१६७ १७७ १५२
४६ फिनल्यान्ड
Finland
३,०६४ ५९ ३००
४७ बेलारुस
Belarus
२,९१९ २९ २०३
४८ सिंगापुर
Singapore
२,९१८ ५८६
४९ कोलम्बिया
Colombia
२,८५२ ११२ ३१९
५० थाइल्यान्ड
Thailand
२,६१३ ४१ १,४०५
५१ अर्जेन्टिना
Argentina
२,२७७ ९८ ५१५
५२ दक्षिण अफ्रिका
South Africa
२,२७२ २७ ४१०
५३ इजिप्ट
Egypt
२,१९० १६४ ५८९
५४ ग्रीस
Greece
२,१४५ ९९ २६९
५५ अल्जेरिया
Algeria
१,९८३ ३१३ ६०१
५६ मोरोक्को
Morocco
१,७६३ १२६ २०३
५७ माल्डोभा
Moldova
१,७१२ ३६ १३४
५८ आइसल्यान्ड
Iceland
१,७११ ९३३
५९ क्रोएसिया
Croatia
१,६५० २५ ४००
६० हङ्गेरी
Hungary
१,५१२ १२२ १२२
६१ इराक
Iraq
१,३७८ ७८ ७१७
६२ स्टोनिया
Estonia
१,३७३ ३१ ११५
६३ न्युजिल्यान्ड
New Zealand
१,३६६ ६२८
६४ बहराइन
Bahrain
१,३६१ ५९१
६५ कुवेत
Kuwait
१,३०० १५०
६६ स्लोभेनिया
Slovenia
१,२१२ ५५ १५२
६७ काजखस्तान
Kazakhstan
१,१७९ १४ १३८
६८ अजरबैजान
Azerbaijan
१,१४८ १२ २८९
६९ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
१,०७७ ३९ २१८
७० लिथुनिया
Lithuania
१,०७० २४ १०१
७१ आर्मेनिया
Armenia
१,०६७ १६ २६५
७२ उज्बेकिस्तान
Uzbekistan
१,०५४ ८९
७३ हङकङ
Hong Kong
१,०१० ३९७
७४ उत्तरी मेसोडोनिया
North Macedonia
८५४ ३८ ४४
७५ क्यामरुन
Cameroon
८४८ १२ ९८
७६ स्लोभाकिया
Slovakia
८१६ १०७
७७ ओमान
Oman
८१३ १३०
७८ बंगलादेश
Bangladesh
८०३ ३९ ४२
७९ ट्युनिसिया
Tunisia
७२६ ३४ ४३
८० क्युवा
Cuba
७२६ २१ १२१
८१ डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १२ ६३९
८२ बुल्गेरिया
Bulgaria
६९५ ३५ ८१
८३ अफगानिस्तान
Afghanistan
६६५ २१ ३२
८४ साइप्रस
Cyprus
६६२ १२ ६५
८५ लाट्‌भिया
Latvia
६५७ १६
८६ एन्डोरा
Andorra
६४६ २९ १२८
८७ लेबनान
Lebanon
६३२ २० ८०
८८ आइभरी कोस्ट
Ivory Coast
६२६ ८९
८९ कोस्टारिका
Costa Rica
६१२ ६२
९० घाना
Ghana
५६६
९१ नाइजर
Niger
५४८ १३ ८६
९२ बुर्किना फासो
Burkina Faso
५१५ २७ १६१
९३ उरुग्वे
Uruguay
४८३ २४८
९४ अल्बानिया
Albania
४६७ २३ २३२
९५ चेनल आइल्यान्ड्स
Channel Islands
४३६ ४८
९६ किर्गिस्तान
Kyrgyzstan
४३० ७१
९७ होन्डुरस
Honduras
४०७ २६
९८ ताइवान
Taiwan
३९३ १२४
९९ जोर्डन
Jordan
३९१ २१५
१०० रियुनियन
Réunion
३९१ ४०
१०१ माल्टा
Malta
३८४ ४४
१०२ सान मारिनो
San Marino
३७१ ३६ ५३
१०३ बोलिभिया
Bolivia
३५४ २८
१०४ नाइजेरिया
Nigeria
३४३ १० ९१
१०५ मरिसस
Mauritius
३२४ ४२
१०६ गुनिया
Guinea
३१९ १७
१०७ प्यालेस्टाइन
Palestine
३०८ ५८
१०८ जिबोटी
Djibouti
२९८ ४१
१०९ जर्जिया
Georgia
२९६ ६८
११० सेनेगल
Senegal
२९१ १७८
१११ मोन्टेनेग्रो
Montenegro
२७४
११२ भियतनाम
Vietnam
२६५ १६६
११३ इजल अफ म्यान
Isle of Man
२४२ १३१
११४ डिआरसी
DRC
२३५ २० १७
११५ श्रीलंका
Sri Lanka
२१८ ५६
११६ केन्या
Kenya
२०८ ४०
११७ मायोट
Mayotte
२०७ ५९
११८ भेनेजुएला
Venezuela
१८९ ११०
११९ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८४ १६३
१२० ग्वाटेमाला
Guatemala
१६७ १९
१२१ पराग्वे
Paraguay
१५९ २२
१२२ मार्टिनिक
Martinique
१५७ ५०
१२३ अल साल्भाडोर
El Salvador
१४९ २२
१२४ ग्वाडलुप
Guadeloupe
१४५ ६७
१२५ ब्रुनाइ
Brunei
१३६ १०७
१२६ जिब्राल्टर
Gibraltar
१२९ ९३
१२७ रुवान्डा
Rwanda
१२७ ४२
१२८ माली
Mali
१२३ १० २६
१२९ कोलम्बिया
Cambodia
१२२ ९१
१३० ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११३ १७
१३१ माडागास्कर
Madagascar
१०६ २१
१३२ मोनाको
Monaco
९३
१३३ एरुवा
Aruba
९२ ३२
१३४ फेन्च गुयना
French Guiana
८६ ५१
१३५ लेचेस्टेन
Liechtenstein
७९ ५५
१३६ टोगो
Togo
७७ २९
१३७ इथोपिया
Ethiopia
७४ १४
१३८ जमैका
Jamaica
७३ १९
१३९ बार्बाडोस
Barbados
७२ १३
१४० म्यानमार
Myanmar
६२
१४१ कंगो
Congo
६०
१४२ सोमालिया
Somalia
६०
१४३ लाइबेरिया
Liberia
५९
१४४ बर्मुडा
Bermuda
५७ ३०
१४५ गाबोन
Gabon
५७
१४६ फ्रेन्च पोलिनेसिया
French Polynesia
५५
१४७ केमन आइल्यान्ड्स
Cayman Islands
५४
१४८ युगान्डा
Uganda
५४
१४९ सेन्ट मार्टिन
Sint Maarten
५२
१५० बहमास
Bahamas
४९
१५१ तान्जनिया
Tanzania
४९
१५२ गुयना
Guyana
४७
१५३ जाम्बिया
Zambia
४५ ३०
१५४ मकाउ
Macao
४५ १०
१५५ हाइटी
Haiti
४०
१५६ गुयना-बिसाउ
Guinea-Bissau
३८
१५७ बेनिन
Benin
३५
१५८ इरिट्रिया
Eritrea
३४
१५९ सेन्ट मार्टिन
Saint Martin
३२ ११
१६० मंगोलिया
Mongolia
३०
१६१ सुडान
Sudan
२९
१६२ लिबिया
Libya
२६
१६३ सिरिया
Syria
२५
१६४ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२३
१६५ चाड
Chad
२३
१६६ इक्वेटेरियल गुनिया
Equatorial Guinea
२१
१६७ मोजाम्बिक
Mozambique
२१
१६८ माल्दिभ्स
Maldives
२० १४
१६९ अंगोला
Angola
१९
१७० लाओस
Laos
१९
१७१ बेलिज
Belize
१८
१७२ न्यु केलेडोनिया
New Caledonia
१८
१७३ जिम्बाबे
Zimbabwe
१७
१७४ मलावी
Malawi
१६
१७५ डोमिनिका
Dominica
१६
१७६ नामिबिया
Namibia
१६
१७७ नेपाल
Nepal
१६
१७८ फिजी
Fiji
१६
१७९ इस्वाटिनी
Eswatini
१५
१८० सेन्ट लुसिया
Saint Lucia
१५
१८१ कुराकाओ
Curaçao
१४ १०
१८२ ग्रेनेडा
Grenada
१४
१८३ बोत्सवाना
Botswana
१३
१८४ सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१२
१८५ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१२
१८६ ग्रीनल्यान्ड
Greenland
११ ११
१८७ सिएआर
CAR
११
१८८ मोन्टसेराट
Montserrat
११
१८९ सेकेलस्
Seychelles
११
१९० सुरिनाम
Suriname
१०
१९१ काबो भर्ड
Cabo Verde
१०
१९२ टर्क्स र क्याकोस
Turks and Caicos
१०
१९३ सिएरा लियोन
Sierra Leone
१०
१९४ एमएस जान्डम
MS Zaandam
१९५ निकारागुवा
Nicaragua
१९६ गाम्बिया
Gambia
१९७ भ्याटिकन सिटी
Vatican City
१९८ मौरिटानिया
Mauritania
१९९ सेन्ट बार्थ
St. Barth
२०० तिमोर-लेस्टे
Timor-Leste
२०१ पश्चिमी सहारा
Western Sahara
२०२ बुरुंडी
Burundi
२०३ भुटान
Bhutan
२०४ फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
२०५ दक्षिण सुडान
South Sudan
२०६ साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
२०७ ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०८ एन्गुइला
Anguilla
२०९ क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११ सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon
२१२ यमन
Yemen

कस्तो लाग्यो ?

यो पनि