मंसिर ०७, २०८१, शुक्रबार
               

थामिएन कोरोना संक्रमण, हिजोमात्रै ५५८९ को मृत्यु

नेपाल फ्ल्यास
बैशाख २६, २०७७

ADVERTISEMENT

काठमाडौँ । विश्वभर कोरोना संक्रमण र मृत्यु थामिएन । हिजो बिहीबार मात्रै विश्वभर ५ हजार ५८९ जनाको मृत्यु भएको छ ।

यो सामग्री तयार गर्दासम्म विश्वभर ३९ लाख १३ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने मृत्युको सङ्ख्या पनि २ लाख ७० हजार ४२६ पुगेको छ ।

बिहीबार अमेरिकामा सबैभन्दा बढी २ हजार २१९ जनाको मृत्यु भयो । त्यसपछि ब्राजिलमा ६ सय जनाको ज्यान गयो भने बेलायतमा ५३९ जना, इटालीमा २७४ जना र स्पेनमा २१३ जनाको मृत्यु भएको थियो ।

धेरै मृत्युका आधारमा शीर्ष १० मा रहेका मुलुकमा भारत पनि परेको छ । मेक्सिकोमा १९७ जना, फ्रान्समा १७८, क्यानडा १७६, जर्मनी ११७, भारत १०४ र स्विडेनमा ९९ जनाको हिजो बिहीबार मृत्यु भएको थियो ।

संक्रमणको आधारमा अमेरिकामा २९ हजार ५३१ एकै दिन थपिँदा हिजो रुसमा ११ हजार २३१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसपछि ब्राजिलमा ९ हजार ८२, बेलायतमा ५ हजार ६१४, पेरुमा ३ हजार ७०९ जना संक्रमित भेटिएका छन् ।

हिजो संक्रमित थपिनेमा भारत छैटौँ स्थानमा परेको छ । भारतमा ३ हजार ३६४ जना थपिएका छन् भने स्पेनमा ३ हजार १७३ जना बढेका छन् ।

सबै देशको अहिलेसम्मको संक्रमण र मृत्युको सूची

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१२,९२,६२३ ७६,९२८ २,१७,२५०
स्पेन
Spain
२,५६,८५५ २६,०७० १,६३,९१९
इटाली
Italy
२,१५,८५८ २९,९५८ ९६,२७६
बेलायत
UK
२,०६,७१५ ३०,६१५ -
रुस
Russia
१,७७,१६० १,६२५ २३,८०३
फ्रान्स
France
१,७४,७९१ २५,९८७ ५५,०२७
जर्मनी
Germany
१,६९,४३० ७,३९२ १,३९,९००
ब्राजिल
Brazil
१,३५,६९३ ९,१८८ ५५,३५०
टर्की
Turkey
१,३३,७२१ ३,६४१ ८२,९८४
१० इरान
Iran
१,०३,१३५ ६,४८६ ८२,७४४
११ चीन
China
८२,८८६ ४,६३३ ७७,९९३
१२ क्यानडा
Canada
६४,९२२ ४,४०८ २८,९७२
१३ पेरु
Peru
५८,५२६ १,६२७ १८,३८८
१४ भारत
India
५६,३५१ १,८८९ १६,७७६
१५ बेल्जियम
Belgium
५१,४२० ८,४१५ १२,९८०
१६ नेदरल्यान्ड्स
Netherlands
४१,७७४ ५,२८८ -
१७ साउदी अरेबिया
Saudi Arabia
३३,७३१ २१९ ७,७९८
१८ इक्वेडर
Ecuador
३०,२९८ १,६५४ ३,४३३
१९ स्विट्जरल्यान्ड
Switzerland
३०,१२६ १,८१० २५,९००
२० मेक्सिको
Mexico
२९,६१६ २,९६१ १७,७८१
२१ पोर्चुगल
Portugal
२६,७१५ १,१०५ २,२५८
२२ पाकिस्तान
Pakistan
२४,६४४ ५८५ ६,४६४
२३ स्वीडेन
Sweden
२४,६२३ ३,०४० ४,९७१
२४ चिली
Chile
२४,५८१ २८५ ११,६६४
२५ आयरल्यान्ड
Ireland
२२,३८५ १,४०३ १७,११०
२६ सिंगापुर
Singapore
२०,९३९ २० १,७१२
२७ बेलारुस
Belarus
२०,१६८ ११६ ५,०६७
२८ कतार
Qatar
१८,८९० १२ २,२८६
२९ इजरायल
Israel
१६,३८१ २४० १०,८७३
३० युएई
UAE
१६,२४० १६५ ३,५७२
३१ अस्ट्रिया
Austria
१५,७५२ ६०९ १३,६९८
३२ जापान
Japan
१५,४७७ ५७७ ४,९१८
३३ पोल्यान्ड
Poland
१५,०४७ ७५५ ४,८६२
३४ रोमानिया
Romania
१४,४९९ ८८८ ६,१४४
३५ युक्रेन
Ukraine
१३,६९१ ३४० २,३९६
३६ इन्डोनेसिया
Indonesia
१२,७७६ ९३० २,३८१
३७ बंगलादेश
Bangladesh
१२,४२५ १९९ १,९१०
३८ दक्षिण कोरिया
S. Korea
१०,८२२ २५६ ९,४८४
३९ फिलिपिन्स
Philippines
१०,३४३ ६८५ १,६१८
४० डेनमार्क
Denmark
१०,०८३ ५१४ ७,७११
४१ सर्बिया
Serbia
९,८४८ २०६ २,१६०
४२ कोलम्बिया
Colombia
९,४५६ ४०७ २,३००
४३ डोमिनिक गणतन्त्र
Dominican Republic
९,०९५ ३७३ २,०६४
४४ दक्षिण अफ्रिका
South Africa
८,२३२ १६१ ३,१५३
४५ नर्वे
Norway
८,०३४ २१७ ३२
४६ चेक गणतन्त्र
Czechia
८,०३१ २७० ४,३७१
४७ इजिप्ट
Egypt
७,९८१ ४८२ १,८८७
४८ पानामा
Panama
७,८६८ २२५ ८८६
४९ अस्ट्रेलिया
Australia
६,९०१ ९७ ६,०६६
५० कुवेत
Kuwait
६,५६७ ४४ २,३८१
५१ मलेसिया
Malaysia
६,४६७ १०७ ४,७७६
५२ फिनल्यान्ड
Finland
५,६७३ २५५ ३,५००
५३ मोरोक्को
Morocco
५,५४८ १८३ २,१७९
५४ अर्जेन्टिना
Argentina
५,३७१ २८२ १,६०१
५५ अल्जेरिया
Algeria
५,१८२ ४८३ २,३२३
५६ माल्डोभा
Moldova
४,६०५ १४५ १,७४७
५७ काजखस्तान
Kazakhstan
४,५७८ ३० १,५१८
५८ बहराइन
Bahrain
४,१९९ २,०००
५९ लक्जेमवर्ग
Luxembourg
३,८५९ १०० ३,५०५
६० अफगानिस्तान
Afghanistan
३,५६३ १०६ ४६८
६१ नाइजेरिया
Nigeria
३,५२६ १०७ ६०१
६२ हङ्गेरी
Hungary
३,१५० ३८३ ८०१
६३ घाना
Ghana
३,०९१ १८ ३०३
६४ थाइल्यान्ड
Thailand
२,९९२ ५५ २,७७२
६५ ओमान
Oman
२,९५८ १५ ९८०
६६ आर्मेनिया
Armenia
२,८८४ ४२ १,१८५
६७ ग्रीस
Greece
२,६७८ १४८ १,३७४
६८ इराक
Iraq
२,५४३ १०२ १,६२६
६९ उज्बेकिस्तान
Uzbekistan
२,२९८ १० १,६५६
७० क्यामरुन
Cameroon
२,२६७ १०८ १,००२
७१ अजरबैजान
Azerbaijan
२,२०४ २८ १,५५१
७२ क्रोएसिया
Croatia
२,१२५ ८६ १,६४१
७३ बोलिभिया
Bolivia
२,०८१ १०२ २१९
७४ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,०२७ ९० ९५४
७५ गुनिया
Guinea
१,९२७ ११ ६२९
७६ बुल्गेरिया
Bulgaria
१,८२९ ८४ ३८४
७७ आइसल्यान्ड
Iceland
१,८०१ १० १,७५५
७८ क्युवा
Cuba
१,७२९ ७३ १,०३१
७९ स्टोनिया
Estonia
१,७२० ५६ २७३
८० होन्डुरस
Honduras
१,६८५ १०५ १५४
८१ उत्तरी मेसोडोनिया
North Macedonia
१,५७२ ८९ १,०७९
८२ आइभरी कोस्ट
Ivory Coast
१,५७१ २० ७४२
८३ सेनेगल
Senegal
१,४९२ १३ ५६२
८४ न्युजिल्यान्ड
New Zealand
१,४९० २१ १,३४७
८५ स्लोभेनिया
Slovenia
१,४४९ ९९ २४७
८६ स्लोभाकिया
Slovakia
१,४४५ २६ ८०६
८७ लिथुनिया
Lithuania
१,४३३ ४९ ७३९
८८ जिबोटी
Djibouti
१,१३३ ७९९
८९ हङकङ
Hong Kong
१,०४५ ९४४
९० ट्युनिसिया
Tunisia
१,०२६ ४४ ६००
९१ सुडान
Sudan
९३० ५२ ९२
९२ सोमालिया
Somalia
९२८ ४४ १०६
९३ लाट्‌भिया
Latvia
९०९ १८ ४६४
९४ किर्गिस्तान
Kyrgyzstan
८९५ १२ ६३७
९५ साइप्रस
Cyprus
८८९ १५ ४००
९६ डिआरसी
DRC
८६३ ३६ १०३
९७ मायोट
Mayotte
८५४ १० ३५२
९८ अल्बानिया
Albania
८४२ ३१ ६०५
९९ ग्वाटेमाला
Guatemala
८३२ २३ ९०
१०० श्रीलंका
Sri Lanka
८२३ २३२
१०१ लेबनान
Lebanon
७८४ २५ २२०
१०२ नाइजर
Niger
७८१ ४२ ५८६
१०३ कोस्टारिका
Costa Rica
७६५ ४४५
१०४ एन्डोरा
Andorra
७५२ ४७ ५२६
१०५ बुर्किना फासो
Burkina Faso
७३६ ४८ ५६२
१०६   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६४५
१०७ अल साल्भाडोर
El Salvador
६९५ १५ २४५
१०८ उरुग्वे
Uruguay
६८४ १७ ४९२
१०९ माली
Mali
६५० ३२ २७१
११० माल्दिभ्स
Maldives
६४८ २०
१११ सान मारिनो
San Marino
६२२ ४१ १०६
११२ जर्जिया
Georgia
६१५ २७५
११३ केन्या
Kenya
६०७ २९ १९७
११४ गुयना-बिसाउ
Guinea-Bissau
५६४ २५
११५   चेनल आइल्यान्ड्स
Channel Islands
५४५ ४० ४३०
११६ गाबोन
Gabon
५०४ ११०
११७ जोर्डन
Jordan
४९४ ३८१
११८ जमैका
Jamaica
४८८ ५८
११९ माल्टा
Malta
४८६ ४१३
१२० तान्जनिया
Tanzania
४८० १६ १६७
१२१ पराग्वे
Paraguay
४६२ १० १४८
१२२ Tajikistan
Tajikistan
४६१ १२
१२३ ताइवान
Taiwan
४४० ३४७
१२४ इक्वेटेरियल गुनिया
Equatorial Guinea
४३९ १३
१२५ रियुनियन
Réunion
४२७ ३५४
१२६ भेनेजुएला
Venezuela
३८१ १० १८५
१२७ प्यालेस्टाइन
Palestine
३७५ १७६
१२८ मरिसस
Mauritius
३३२ १० ३२०
१२९ इजल अफ म्यान
Isle of Man
३२९ २३ २७१
१३० मोन्टेनेग्रो
Montenegro
३२४ २६५
१३१ भियतनाम
Vietnam
२८८ २३३
१३२ रुवान्डा
Rwanda
२७१ १३३
१३३ कंगो
Congo
२६४ १० ३०
१३४ चाड
Chad
२५३ २७ ५०
१३५ सिएरा लियोन
Sierra Leone
२३१ १६ ५४
१३६ काबो भर्ड
Cabo Verde
२१८ ३८
१३७ माडागास्कर
Madagascar
१९३ १०१
१३८ इथोपिया
Ethiopia
१९१ ९३
१३९ लाइबेरिया
Liberia
१८९ २० ७९
१४० साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
१८७
१४१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८५
१४२ मार्टिनिक
Martinique
१८३ १४ ८३
१४३ म्यानमार
Myanmar
१७६ ६२
१४४ ग्वाडलुप
Guadeloupe
१५३ १३ १०४
१४५ जाम्बिया
Zambia
१५३ १०३
१४६ इस्वाटिनी
Eswatini
१५३ १२
१४७ जिब्राल्टर
Gibraltar
१४४ १४१
१४८ ब्रुनाइ
Brunei
१४१ १३१
१४९ बेनिन
Benin
१४० ५३
१५० फेन्च गुयना
French Guiana
१३८ ११२
१५१ टोगो
Togo
१३५ ८५
१५२ हाइटी
Haiti
१२९ १२ १६
१५३ कोलम्बिया
Cambodia
१२२ १२०
१५४ बर्मुडा
Bermuda
११८ ६१
१५५ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११६ १०३
१५६ एरुवा
Aruba
१०१ ८९
१५७ युगान्डा
Uganda
१०१ ५५
१५८ नेपाल
Nepal
१०१ २२
१५९ मोनाको
Monaco
९५ ८२
१६०   सिएआर
CAR
९४ १०
१६१ गुयना
Guyana
९३ १० २७
१६२ बहमास
Bahamas
९२ ११ २६
१६३ बार्बाडोस
Barbados
८२ ५३
१६४ लेचेस्टेन
Liechtenstein
८२ ५५
१६५ मोजाम्बिक
Mozambique
८१ २४
१६६ केमन आइल्यान्ड्स
Cayman Islands
८० ३५
१६७ सेन्ट मार्टिन
Sint Maarten
७६ १४ ४४
१६८ दक्षिण सुडान
South Sudan
७४
१६९ लिबिया
Libya
६४ २४
१७० फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ५६
१७१ सिरिया
Syria
४५ २७
१७२ मकाउ
Macao
४५ ४०
१७३ मलावी
Malawi
४३ १४
१७४ मंगोलिया
Mongolia
४१ १३
१७५ इरिट्रिया
Eritrea
३९ ३०
१७६ सेन्ट मार्टिन
Saint Martin
३८ ३०
१७७ अंगोला
Angola
३६ ११
१७८ जिम्बाबे
Zimbabwe
३४
१७९ यमन
Yemen
२५
१८० एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२५ १६
१८१ तिमोर-लेस्टे
Timor-Leste
२४ २१
१८२ बोत्सवाना
Botswana
२३
१८३ ग्रेनेडा
Grenada
२१ १३
१८४ लाओस
Laos
१९
१८५ बेलिज
Belize
१८ १६
१८६ न्यु केलेडोनिया
New Caledonia
१८ १८
१८७ सेन्ट लुसिया
Saint Lucia
१८ १७
१८८ फिजी
Fiji
१८ १४
१८९ गाम्बिया
Gambia
१७
१९० सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
१७
१९१ निकारागुवा
Nicaragua
१६
१९२ कुराकाओ
Curaçao
१६ १४
१९३ डोमिनिका
Dominica
१६ १४
१९४ नामिबिया
Namibia
१६
१९५ बुरुंडी
Burundi
१५
१९६ सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १२
१९७   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
१९८ टर्क्स र क्याकोस
Turks and Caicos
१२
१९९ भ्याटिकन सिटी
Vatican City
१२
२०० मोन्टसेराट
Montserrat
११
२०१ ग्रीनल्यान्ड
Greenland
११ ११
२०२ सेकेलस्
Seychelles
११
२०३ सुरिनाम
Suriname
१०
२०४   एमएस जान्डम
MS Zaandam
२०५ मौरिटानिया
Mauritania
२०६ कोमोरोज
Comoros
२०७ पपुवा न्‍युगिनी
Papua New Guinea
२०८   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२०९ भुटान
Bhutan
२१० सेन्ट बार्थ
St. Barth
२११ पश्चिमी सहारा
Western Sahara
२१२   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१३ एन्गुइला
Anguilla
२१४   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

कस्तो लाग्यो ?

यो पनि