मंसिर ०७, २०८१, शुक्रबार
               

यी हुन् कोरोना उद्‍गम चीनभन्दा बढी प्रभावित दर्जन देश

नेपाल फ्ल्यास
जेठ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण चीनको वुहानबाट सुरु भएको छ । यसको प्रभाव भने युरोप र अमेरिकामा बढी देखिएको छ ।

चीनमा यसको प्रभाव खस्किरहेको छ । यो भाइरस चीनले नै उत्पादन गरेको दाबी पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाउँदै आएका छन् । यतिबेला चीनभन्दा बढी संक्रमित देश १२ पुगेका छन् । छिमेकी मुलुक भारतमा पनि संक्रमण संख्या चीनको भन्दा बढी पुगेको छ । मृत्युलाई आधारमान्दा १३ देशमा चीनको भन्दा बढी असर पुगिसकेको छ । अमेरिका र केही युरोपका देशमा त प्रभाव चीनकोभन्दा निक्कै उच्च भइसकेको छ ।

चीनमाथि बढी संक्रमित भएका १२ मुलुक

    देश संक्रमित
अमेरिका
USA
१५,०७,७७३
स्पेन
Spain
२,७६,५०५
रुस
Russia
२,७२,०४३
बेलायत
UK
२,४०,१६१
ब्राजिल
Brazil
२,३३,५११
इटाली
Italy
२,२४,७६०
फ्रान्स
France
१,७९,३६५
जर्मनी
Germany
१,७६,२४४
टर्की
Turkey
१,४८,०६७
१० इरान
Iran
१,१८,३९२
११ भारत
India
९०,९२७
१२ पेरु
Peru
८८,५४१
१३ चीन
China
८२,९४७

चीनभन्दा बढी मृत्यु व्यहोरेका १३ मुलुक

  देश मृत्यु
अमेरिका
USA
९०,११३
बेलायत ३४,४६६
इटाली ३१७६३
फ्रान्स २७६२५
स्पेन
Spain
२७,५६३
ब्राजिल १५,६६२
बेल्जियम

९,००५

रुस
Russia
२,५३७
जर्मनी
Germany
८,०२७
१० इरान ६,९३७
११ क्यानडा ५,६७९
१२ नेदरल्यान्ड्स ५,६७०
१३ मेक्सिको ५०४५
१४ चीन
China
४,६३३

कस्तो लाग्यो ?

यो पनि