मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना भाइरसबाट मृत्युको संख्या ४ लाख नाघ्यो, ७० लाख पुगे संक्रमित

नेपाल फ्ल्यास
जेठ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख नाघेको छ भने, संक्रमितको संख्या ७० लाख पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

मध्याह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका ३४ लाख २१ हजार ५ सय निको भएका छन् । हाल विश्वभरीमा कोरोना भाइरस संक्रमित ३१ लाख ७५ हजार बढी व्यक्ति उपचाररत रहेका छन् । संक्रमितहरुमा ५३ हजार ६१८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको उहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यमा शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका अत्यन्त प्रभावित भएको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १९ लाख ८८ हजार ५ सय ४५ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ११ हजार ३९४ व्यक्तिको मृत्यु भएको छ ।

यसैगरी ब्राजीलमा ६ लाख ७६ हजारभन्दा बढी संक्रमित तथा ३६ हजार भन्दा बढीकाे मृत्यु भएको छ । 

यता भारतमा भने २ लाख ४७ हजार बढी संक्रमित छन् भने करिब ७ हजारको मृत्यु भएको छ ।   

हेर्नुस् सबै देशको विवरण    

    देश संक्रमित मृत्यु निको
अमेरिका
USA
१९,८८,५४५ १,१२,०९६ ७,५१,८९७
ब्राजिल
Brazil
६,७६,४९४ ३६,०४४ ३,०२,०८४
रुस
Russia
४,६७,६७३ ५,८५९ २,२६,७३१
स्पेन
Spain
२,८८,३९० २७,१३५ -
बेलायत
UK
२,८४,८६८ ४०,४६५ -
भारत
India
२,४७,६७८ ६,९५२ १,१९,२९३
इटाली
Italy
२,३४,८०१ ३३,८४६ १,६५,०७८
पेरु
Peru
१,९१,७५८ ५,३०१ ८२,७३१
जर्मनी
Germany
१,८५,६९६ ८,७६९ १,६९,१००
१० इरान
Iran
१,६९,४२५ ८,२०९ १,३२,०३८
११ टर्की
Turkey
१,६९,२१८ ४,६६९ १,३५,३२२
१२ फ्रान्स
France
१,५३,६३४ २९,१४२ ७०,८०६
१३ चिली
Chile
१,२७,७४५ १,५४१ ९५,६३१
१४ मेक्सिको
Mexico
१,१३,६१९ १३,५११ ८१,५४४
१५ पाकिस्तान
Pakistan
९८,९४३ २,००२ ३३,४६५
१६ साउदी अरेबिया
Saudi Arabia
९८,८६९ ६७६ ७१,७९१
१७ क्यानडा
Canada
९५,०५७ ७,७७३ ५३,६१४
१८ चीन
China
८३,०३६ ४,६३४ ७८,३३२
१९ कतार
Qatar
६७,१९५ ५१ ४२,५२७
२० बंगलादेश
Bangladesh
६५,७६९ ८८८ १३,९०३
२१ बेल्जियम
Belgium
५९,२२६ ९,५९५ १६,२९१
२२ बेलारुस
Belarus
४७,७५१ २६३ २३,०१५
२३ नेदरल्यान्ड्स
Netherlands
४७,३३५ ६,०११ -
२४ दक्षिण अफ्रिका
South Africa
४५,९७३ ९५२ २४,२५८
२५ स्वीडेन
Sweden
४३,८८७ ४,६५६
२६ इक्वेडर
Ecuador
४२,७२८ ३,६०८ २१,०२०
२७ युएई
UAE
३८,२६८ २७५ २१,०६१
२८ कोलम्बिया
Colombia
३८,०२७ १,२०५ १४,३८२
२९ सिंगापुर
Singapore
३७,९१० २५ २४,५५९
३० पोर्चुगल
Portugal
३४,३५१ १,४७४ २०,८०७
३१ इजिप्ट
Egypt
३२,६१२ १,१९८ ८,५३८
३२ इन्डोनेसिया
Indonesia
३१,१८६ १,८५१ १०,४९८
३३ कुवेत
Kuwait
३१,१३१ २५४ १९,२८२
३४ स्विट्जरल्यान्ड
Switzerland
३०,९५६ १,९२१ २८,७००
३५ युक्रेन
Ukraine
२६,९९९ ७८८ १२,०५४
३६ पोल्यान्ड
Poland
२६,२४९ १,१५५ १२,८५५
३७ आयरल्यान्ड
Ireland
२५,१८३ १,६७८ २२,६९८
३८ अर्जेन्टिना
Argentina
२२,०२० ६४८ ६,१८०
३९ फिलिपिन्स
Philippines
२१,८९५ १,००३ ४,५३०
४० अफगानिस्तान
Afghanistan
२०,३४२ ३५७ १,८७५
४१ रोमानिया
Romania
२०,२९० १,३२६ १४,४१९
४२ डोमिनिक गणतन्त्र
Dominican Republic
१९,१९५ ५३६ ११,९१९
४३ इजरायल
Israel
१७,७८३ २९७ १५,०६४
४४ जापान
Japan
१७,१०३ ९१४ १५,०७९
४५ अस्ट्रिया
Austria
१६,८९८ ६७२ १५,७८९
४६ ओमान
Oman
१६,८८२ ७५ ३,४५१
४७ पानामा
Panama
१६,००४ ३८६ १०,११८
४८ बहराइन
Bahrain
१४,३८३ २५ ९,०५६
४९ बोलिभिया
Bolivia
१३,३५८ ४५४ १,९०२
५० आर्मेनिया
Armenia
१३,१३० २०० ४,०१४
५१ काजखस्तान
Kazakhstan
१२,६९४ ५३ ७,१३५
५२ नाइजेरिया
Nigeria
१२,२३३ ३४२ ३,८२६
५३ डेनमार्क
Denmark
११,९२४ ५८७ १०,७२१
५४ दक्षिण कोरिया
S. Korea
११,७७६ २७३ १०,५५२
५५ सर्बिया
Serbia
११,७४१ २४८ ११,०५६
५६ इराक
Iraq
११,०९८ ३१८ ४,९०४
५७ अल्जेरिया
Algeria
१०,०५० ६९८ ६,६३१
५८ चेक गणतन्त्र
Czechia
९,५७४ ३२७ ६,८८५
५९ माल्डोभा
Moldova
९,५११ ३३५ ५,६३८
६० घाना
Ghana
९,४६२ ४४ ३,५४७
६१ नर्वे
Norway
८,५४२ २३८ ८,१३८
६२ मलेसिया
Malaysia
८,३२२ ११७ ६,६७४
६३ मोरोक्को
Morocco
८,१७७ २०८ ७,३२८
६४ क्यामरुन
Cameroon
७,५९९ २१२ ४,५८७
६५ अस्ट्रेलिया
Australia
७,२५९ १०२ ६,७०३
६६ अजरबैजान
Azerbaijan
७,२३९ ८४ ४,०२४
६७ फिनल्यान्ड
Finland
६,९८१ ३२३ ५,८००
६८ ग्वाटेमाला
Guatemala
६,७९२ २३० १,१३३
६९ होन्डुरस
Honduras
६,१५५ २५० ६९७
७० सुडान
Sudan
६,०८१ ३५९ २,०१४
७१ ताजिकिस्तान
Tajikistan
४,४५३ ४८ २,५८३
७२ सेनेगल
Senegal
४,२४९ ४७ २,५१२
७३ उज्बेकिस्तान
Uzbekistan
४,१८१ १७ ३,२६८
७४ जिबोटी
Djibouti
४,१६९ २६ १,८१५
७५ गुनिया
Guinea
४,११७ २३ २,८५७
७६ लक्जेमवर्ग
Luxembourg
४,०३५ ११० ३,८८८
७७ डिआरसी
DRC
४,०१६ ८५ ५३७
७८ हङ्गेरी
Hungary
४,००८ ५४६ २,२७९
७९ आइभरी कोस्ट
Ivory Coast
३,५५७ ३६ १,७५०
८० नेपाल
Nepal
३,२३५ १३ ३६५
८१ थाइल्यान्ड
Thailand
३,११२ ५८ २,९७२
८२ गाबोन
Gabon
३,१०१ २१ ८३३
८३ हाइटी
Haiti
३,०७२ ५० २४
८४ अल साल्भाडोर
El Salvador
३,०१५ ५३ १,३०५
८५ ग्रीस
Greece
२,९८० १८० १,३७४
८६ उत्तरी मेसोडोनिया
North Macedonia
२,९१५ १५१ १,६४०
८७ बुल्गेरिया
Bulgaria
२,७११ १६० १,५४५
८८ बोस्निया हर्जगोभिना
Bosnia and Herzegovina
२,६०६ १५९ १,९६८
८९ केन्या
Kenya
२,६०० ८३ ७०६
९० भेनेजुएला
Venezuela
२,३१६ २२ ३८५
९१ सोमालिया
Somalia
२,२८९ ८२ ४३१
९२ क्रोएसिया
Croatia
२,२४७ १०४ २,१२१
९३ क्युवा
Cuba
२,१७३ ८३ १,८५५
९४ मायोट
Mayotte
२,०७९ २५ १,५२३
९५ किर्गिस्तान
Kyrgyzstan
२,००७ २२ १,४२५
९६ स्टोनिया
Estonia
१,९३९ ६९ १,६८१
९७ इथोपिया
Ethiopia
१,९३४ २० २८१
९८ माल्दिभ्स
Maldives
१,९०१ ७६३
९९ श्रीलंका
Sri Lanka
१,८१४ ११ ९४१
१०० आइसल्यान्ड
Iceland
१,८०६ १० १,७९४
१०१ लिथुनिया
Lithuania
१,७१४ ७१ १,३२८
१०२   सिएआर
CAR
१,५७० ३७
१०३ स्लोभाकिया
Slovakia
१,५२८ २८ १,३८९
१०४ माली
Mali
१,५२३ ९० ८४५
१०५ न्युजिल्यान्ड
New Zealand
१,५०४ २२ १,४८१
१०६ स्लोभेनिया
Slovenia
१,४८४ १०९ १,३५९
१०७ गुयना-बिसाउ
Guinea-Bissau
१,३६८ १२ १५३
१०८ लेबनान
Lebanon
१,३२० २९ ७६८
१०९ दक्षिण सुडान
South Sudan
१,३१७ १४
११० इक्वेटेरियल गुनिया
Equatorial Guinea
१,३०६ १२ २००
१११ कोस्टारिका
Costa Rica
१,२६३ १० ७०१
११२ अल्बानिया
Albania
१,२४६ ३४ ९३८
११३ निकारागुवा
Nicaragua
१,११८ ४६ ३७०
११४ हङकङ
Hong Kong
१,१०७ १,०४९
११५ पराग्वे
Paraguay
१,०९० ११ ५३२
११६ जाम्बिया
Zambia
१,०८९ ९१२
११७ लाट्‌भिया
Latvia
१,०८८ २५ ७८१
११८ ट्युनिसिया
Tunisia
१,०८७ ४९ ९८२
११९ माडागास्कर
Madagascar
१,०२६ २१२
१२० नाइजर
Niger
९७० ६५ ८६७
१२१ साइप्रस
Cyprus
९६० १८ ८०७
१२२ मौरिटानिया
Mauritania
९४७ ४९ १०४
१२३ सिएरा लियोन
Sierra Leone
९४६ ४८ ६००
१२४ बुर्किना फासो
Burkina Faso
८८८ ५३ ७६५
१२५ एन्डोरा
Andorra
८५२ ५१ ७४१
१२६ उरुग्वे
Uruguay
८४५ २३ ७२६
१२७ चाड
Chad
८३६ ६९ ६७२
१२८ जर्जिया
Georgia
८०९ १३ ६७४
१२९ जोर्डन
Jordan
७९५ ५८६
१३०   डाइमण्ड प्रिन्सेस (क्रुज)
Diamond Princess
७१२ १३ ६५१
१३१ कंगो
Congo
६८३ २२ २१०
१३२ सान मारिनो
San Marino
६८० ४२ ४२८
१३३ फेन्च गुयना
French Guiana
६३९ ३४८
१३४ माल्टा
Malta
६२७ ५९६
१३५ जमैका
Jamaica
५९६ १० ४०४
१३६ युगान्डा
Uganda
५९३ ८२
१३७   चेनल आइल्यान्ड्स
Channel Islands
५६३ ४६ ५१२
१३८ काबो भर्ड
Cabo Verde
५४२ २४०
१३९ तान्जनिया
Tanzania
५०९ २१ १८३
१४० साओ टोमे र प्रिन्सिपे
Sao Tome and Principe
४९९ १२ ६८
१४१ टोगो
Togo
४८७ १३ २४०
१४२ यमन
Yemen
४८२ १११ २३
१४३ रियुनियन
Réunion
४८० ४११
१४४ प्यालेस्टाइन
Palestine
४६४ ४००
१४५ ताइवान
Taiwan
४४३ ४३०
१४६ रुवान्डा
Rwanda
४३१ २८३
१४७ मलावी
Malawi
४०९ ५५
१४८ मोजाम्बिक
Mozambique
४०९ १२६
१४९ लाइबेरिया
Liberia
३४५ ३० १८५
१५० मरिसस
Mauritius
३३७ १० ३२४
१५१ इजल अफ म्यान
Isle of Man
३३६ २४ ३१२
१५२ भियतनाम
Vietnam
३२९ ३०७
१५३ मोन्टेनेग्रो
Montenegro
३२४ ३१५
१५४ इस्वाटिनी
Eswatini
३२२ २२४
१५५ जिम्बाबे
Zimbabwe
२७९ ३३
१५६ बेनिन
Benin
२६१ १५१
१५७ लिबिया
Libya
२५६ ५२
१५८ म्यानमार
Myanmar
२४० १५६
१५९ मार्टिनिक
Martinique
२०२ १४ ९८
१६० मंगोलिया
Mongolia
१९३ ७५
१६१ फेरोइ आइल्यान्ड्स
Faeroe Islands
१८७ १८७
१६२ जिब्राल्टर
Gibraltar
१७६ १६४
१६३ ग्वाडलुप
Guadeloupe
१६४ १४ १४४
१६४ केमन आइल्यान्ड्स
Cayman Islands
१६४ ९३
१६५ गुयना
Guyana
१५४ १२ ८०
१६६ बर्मुडा
Bermuda
१४१ ११४
१६७ ब्रुनाइ
Brunei
१४१ १३८
१६८ कोमोरोज
Comoros
१४१ ६७
१६९ सिरिया
Syria
१२५ ५८
१७० कोलम्बिया
Cambodia
१२५ १२३
१७१ ट्रिनिडाड एन्ड टोबागो
Trinidad and Tobago
११७ १०८
१७२ बहमास
Bahamas
१०३ ११ ६२
१७३ एरुवा
Aruba
१०१ ९८
१७४ सुरिनाम
Suriname
१००
१७५ मोनाको
Monaco
९९ ९३
१७६ बार्बाडोस
Barbados
९२ ८१
१७७ अंगोला
Angola
८८ २४
१७८ बुरुंडी
Burundi
८३ ४५
१७९ लेचेस्टेन
Liechtenstein
८२ ५५
१८० सेन्ट मार्टिन
Sint Maarten
७७ १५ ६१
१८१ फ्रेन्च पोलिनेसिया
French Polynesia
६० ६०
१८२ भुटान
Bhutan
४८ ११
१८३ मकाउ
Macao
४५ ४५
१८४ सेन्ट मार्टिन
Saint Martin
४१ ३३
१८५ बोत्सवाना
Botswana
४० २३
१८६ इरिट्रिया
Eritrea
३९ ३९
१८७ नामिबिया
Namibia
२९ १६
१८८ एन्टिगुवा एन्ड बार्बुडा
Antigua and Barbuda
२६ २०
१८९ गाम्बिया
Gambia
२६ २१
१९० सेन्ट भिसेन्ट ग्रेनाडिन्स
St. Vincent Grenadines
२६ १५
१९१ तिमोर-लेस्टे
Timor-Leste
२४ २४
१९२ ग्रेनेडा
Grenada
२३ २२
१९३ कुराकाओ
Curaçao
२१ १५
१९४ न्यु केलेडोनिया
New Caledonia
२० १८
१९५ बेलिज
Belize
१९ १६
१९६ लाओस
Laos
१९ १८
१९७ सेन्ट लुसिया
Saint Lucia
१९ १८
१९८ फिजी
Fiji
१८ १८
१९९ डोमिनिका
Dominica
१८ १६
२०० सेन्ट किट्स र नेविस
Saint Kitts and Nevis
१५ १५
२०१   फकल्याण्ड आइल्यान्ड्स
Falkland Islands
१३ १३
२०२ ग्रीनल्यान्ड
Greenland
१३ १३
२०३ टर्क्स र क्याकोस
Turks and Caicos
१२ ११
२०४ भ्याटिकन सिटी
Vatican City
१२ १२
२०५ मोन्टसेराट
Montserrat
११ १०
२०६ सेकेलस्
Seychelles
११ ११
२०७   एमएस जान्डम
MS Zaandam
२०८ पश्चिमी सहारा
Western Sahara
२०९   ब्रिटिश भर्जिन आइल्यान्ड्स
British Virgin Islands
२१० पपुवा न्‍युगिनी
Papua New Guinea
२११   क्यारिबियन नेदरल्यान्ड्स
Caribbean Netherlands
२१२ सेन्ट बार्थ
St. Barth
२१३ लेसोथो
Lesotho
२१४ एन्गुइला
Anguilla
२१५   सेन्ट पियरे मिकेलन
Saint Pierre Miquelon

कस्तो लाग्यो ?

यो पनि