एजेन्सी । भारतको गुजरातमा ५.८ भूकम्प गएको छ । गुजरातमा आइतबार साँझ ५.८ रेक्टरको भूकम्प गएको हो ।
भूकम्पको क्षति विवरण भने हालसम्म नआएको भारतीय समाचारमा जनाइएको छ ।