मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोनाबाट भारतका पूर्वमन्त्रीको निधन

नेपाल फ्ल्यास
साउन २२, २०७७

ADVERTISEMENT

कोरोना संक्रमणबाट भारतका एक पूर्वमन्त्रीको निधन भएको छ ।

भारतीय कम्युनिष्ट पार्टीका वरिष्ठ नेता एवम पश्चिम बंगालका पूर्व पारवहनमन्त्री श्यामल चक्रवर्तीको निधन भएको हो । 

उनको कोलकातास्थित एक अस्पतालमा निधन भएको हो । कोरोना पोजेटिभ भएपछि चक्रवर्तीलाई ३० जुलाईमा अस्पताल भर्ना गरिएको थियो।

अस्पताल भर्ना भएपछि पनि उनको स्वास्थ्यमा कुनै पनि सुधार नआएकोमा बिहीबार निधन भएको बीबीसीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि