भारतीय योग गुरु रामदेव हात्तिमाथि बसेर योगा गर्दा हात्तिबाट खसेका छन् ।
उत्तरप्रदेशको मथुरामा हात्तिमा चढेर योगा गर्दा सन्तुलन नमिलेपछि रामदेव भुईंमा खसेका हुन् ।
रामदेव हात्तिबाट खसेको भिडियो अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
उनी भुईंमा खसेपछि उठेर धुलो टक्टक्याउँदै अघि बढेका छन् ।
मथुरा महावनस्थित रामनरेती आश्रममा भएको घटनामा उनी घाइते भने भएका छैनन् । उनी सकुशल छन् ।
भिडियो हेर्नुहोस्ः
जब हाथी के ऊपर बैठकर योग करते हुए बाबा रामदेव नीचे गिर पड़े...
— BBC News Hindi (@BBCHindi) October 13, 2020
वीडियो: यशपाल सिंह और समीरात्मज मिश्र pic.twitter.com/WSmV44T5vn