मंसिर ०६, २०८१, बिहीबार
               

शक्तिशाली गोनी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित

नेपाल फ्ल्यास
कात्तिक १६, २०७७

ADVERTISEMENT

शक्तिशाली गोनी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ। एसियामा यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी गोनीका कारण २२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।

आँधीका कारण राजधानी मनिलासहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

अझै केही घण्टा तीव्र गतिमा हावा चल्ने तथा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि