भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरूद्धको खोप लगाएका छन् । उनले दिल्लीको एम्स अस्पतालमा सोमबार बिहान खोप लगाएका हुन् ।
सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूले खोप लगाएको मोदीले जानकारी दिएका छन् । भारतमा सोमबारदेखि ६० वर्षमाथिका नागरिकका लागि खोप लगाउन सुरू गरिएको छ।