मंसिर ०७, २०८१, शुक्रबार
               

चीनका लागि नियुक्त भएका राजदूत पाण्डेले लिए शपथ

नेपाल फ्ल्यास
बैशाख १४, २०७७

ADVERTISEMENT

काठमाडौं । चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । 
उनले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीस सो सपथग्रहण गरेका हुन् । 

सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति थियो ।
चीनका लागि नियुक्त भएका पाण्डे पूर्वपरराष्ट्रमन्त्री पनि हुन् । उनी यही वैशाख ५ गते उनी चीनका लागि राजदूतमा नियुक्त भएका थिए ।

यसअघि चीनका लागि आवसीय राजदूतका रुपमा लीलामणि पौडेल थिए । उनलाई फिर्ता बोलाएर पाण्डेलाई राजदूतमा नियुक्त गरिएको हो । 

यो पनि