काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली सरकारको नीति तथा कार्यक्रमबारे संसदमा उठेका प्रश्नको जवाफ दिँदै छन् ।
त्यसक्रममा उनले अरु मुलुकबाट नेपाल भित्रिएको भाइरसभन्दा भारतबाट आएको अलि कडा भएको टिप्पणी गरेका छन् ।
हेर्नुहोस् भिडियोमाः