मंसिर ०७, २०८१, शुक्रबार
               

कांग्रेसकी पूर्वसांसद डिना उपाध्यायलाई पनि कोरोना

नेपाल फ्ल्यास
भदौ ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद महालक्ष्मी डिना उपाध्यायलाई पनि कोरोना संक्रमण फेला परेको छ । 

जिल्ला मकवानपुरमा रहेकी उपाध्यायले हेटौँडास्थित प्रयोगशालामा परीक्षण गराउँदा उनलाई संक्रमण फेला परेको उक्त अस्पतालले जनाएको छ । जानकारी अनुसार नेतृ उपाध्याय हाल होम आइसोलेसनमा बसेकी छन् । 


कस्तो लाग्यो ?

यो पनि