काठमाडौं । तेस्राे पटक बोलाएइकाे संबैधानिक परिषद्काे बैठक स्थगित भएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ बोलाएको संवैधानिक परिषद्को बैठकमा स्थगित भएको छ ।
नेकपाको स्थायी कमिटी बैठकले सरकारद्वारा जारी अध्यादेश खारेज गर्ने निर्देशन दिए पनि प्रधानमन्त्रीले नयाँ अध्यादेश बमोजिम आज साढे ५ बजेका लागि बोलाएकाे बैठक स्थगित भएकाे हाे ।
अहिले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुस्पकमल दाहालबीच छलफल जारी छ ।