प्रहरी महानगर महाशाखाले नेकपा दाहाल-नेपाल समूहकी नेतृ रामकुमारी झाक्रीलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी झाँक्रीलाई दिएको छ ।
झाँक्रीले राज्यविरुद्धको कसूर गरेको भन्दै प्रहरीले पक्राउ गर्न पुर्जी दिएको हो । प्रहरीले राज्यविरुद्धको कसूर धारा ५८ अनुसार पक्राउ गर्न लागेको प्रहरी अधिकारीहरुले जनाएका छन् ।
यतिखेर रामकुमारी झाक्रीको घरमा सरकारविरुद्ध नाराबाजी भइरहेको छ ।