मंसिर ०७, २०८१, शुक्रबार
               

विधानविपरीत काम गर्नेलाई कारबाही हुनुपर्छ: पाण्डे

नेपाल फ्ल्यास
चैत ०३, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले केपी शर्मा ओली कारबाहीको भागीदार हुने बताएका छन् । 

नेपाल समूहले गर्न लागेको राष्ट्रिय कार्यकर्ता भेलाको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले अध्यक्ष ओलीले विधानविपरीत गुटको भेला र विभिन्न निर्णय गरेकाले उनी कारबाहीको भागिदार हुनुपर्ने बताएका हुन् । 

अदालतले एमालेलाई ब्युँताइदियो, ब्युँतिएको एमाले पूर्ववत रुपमा जहाँबाट ब्युँतियो त्यहीँबाट आरम्भ गर्नुपर्ने बताउँदै ओलीले त्योभन्दा अन्य गतिविधि तथा पार्टी विधानविपरीत काम कारबाही गरेकाले उनी कारबाहीयोग्य भएको बताए । 

यो पनि