काठमाडौं । नेकपा एमालेको जारी केन्द्रीय समिति बैठकमा सात एजेण्डा तय भएका छन् ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा संसदीय दलको विधान अनुमोदन , अध्यक्षलाई अधिकार प्रत्यायोजनलगायत एजेन्डा पेस भएका छन् ।
जुन यस्ता छन् ...
१)संसदीय दलको विधान अनुमोदन
२)अध्यक्षलाई अधिकार प्रत्यायोजन
३) महाधिवेशन आयोजक समिति गठन
४)कार्य विभाजन
५)स्थायी कमिटी पुन:गठन
६) जनसंगठनको जिम्मेवारी
७)पार्टी हित विरोधी गतिविधि गर्नेलाई स्पष्टीकरण सोध्ने