मंसिर ०७, २०८१, शुक्रबार
               

एमालेले जारी गर्‍यो २०पन्ने अन्तरपार्टी निर्देशन (पूर्ण पाठसहित)

नेपाल फ्ल्यास
चैत १७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेकपा (एमाले) ले पार्टी पंक्तिमा २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ (सर्कुलर) जारी गरेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ७मा बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले सो सर्कुलर जारी गरिएका हुन्। 

सो सरकुलर्रमा मुलुकमा विकसित नयाँ राजनीतिक घटनाक्रम, पार्टीका सामु उपस्थित नयाँ चुनौती र अभिभाराका बीचमा सम्पन्न उक्त बैठकले पार्टी निर्माण, विस्तार र सुदृढीकरणका सम्बन्धमा महत्वपूर्ण निर्णय गरेकाले सोको आत्मसात गर्न र तत्परताका साथ कार्यान्वयनका लागि सम्पूर्ण पार्टी पङ्क्तिमा निर्देशन जारी गरिएको सर्कुलरमा उल्लेख छ । जसमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाका सम्बन्धमा पनि सविस्तार व्याख्या गरिएको छ । 

यस्तो छ निर्देशन

यो पनि