पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा विपक्षी गठबन्धनलाई मतदान गर्न ह्विप जारी गरेको छ । सचेतक पियारी थापाले ह्विप जारी गरेकी हुन् । गण्डकीमा राष्ट्रिय जनमोर्चाका तीन सांसद छन् । जो निर्णायक अवस्थामा छन् ।