नेकपा एमालेको विवाद निरुपण गर्न बनाएको कार्यदलको आजको बैठक २ पटक सरिसकेकाे छ । दिउँसो साढे २ र पछि फेरि ४ बजे बस्ने भनिएको बैठक अनिस्चितबनेकाे ।
सहमतिको मस्यौदालाई अन्तिम रूप दिन आज बैठक बस्ने भनिए पनि बस्न नसकेकाे हाे । स्रोतका अनुसार नेता नेपालको अन्तिम निर्णय बुझन उनी पक्षका कार्यदलका सदस्यहरू कोटेश्वर गएका कारण २ पकट सरेकाे बैठक ६ बजे बस्ने भनिएकाे छ ।