मंसिर ०७, २०८१, शुक्रबार
               

राष्ट्रिय जनमोर्चा सरकारमा नजाने

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । राष्ट्रिय जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको छ । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले मत दिएपनि जनमोर्चा तत्काल सरकारमा सहभागी नहुने भएको हो ।

आज (बुधबार) बसेको पार्टीको बैठकले अहिले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको हो । 

सरकारमा सहभागी नभए पनि जनमोर्चाले देउवा सरकारलाई समर्थन भने दिएको छ ।

प्रधानमन्त्री देउवाले गठबन्धनकै दल जनमोर्चालाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि