मंसिर ०७, २०८१, शुक्रबार
               

मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

नेपाल फ्ल्यास
साउन १९, २०७८

ADVERTISEMENT

बुटवल । लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले मंगलबार दिउँसो प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । 

अविश्वास प्रस्तावमा ३४ जना सांसदहरुको हस्ताक्षर छ ।


कस्तो लाग्यो ?

यो पनि