मंसिर ०७, २०८१, शुक्रबार
               

एमालेको लोगो 'सूर्य चिह्नभित्र हँसिया हथौड़ा

नेपाल फ्ल्यास
साउन २५, २०७८

ADVERTISEMENT

नेकपा एमालेले पार्टीको लोगो परिवर्तन गर्नका लागि प्रस्ताव गरेको छ । विधान संशोधन समितिले केन्द्रीय कमिटीमा पेस गरेको प्रस्तावमा पार्टीको लोगो परिमार्जन गर्ने प्रस्ताव गरेको हो ।

सोमबार केन्द्रीय कमिटीमा पेस गरिएको प्रस्तावमा लोगो परिमार्जनबारे उल्लेख गरिएको छ । जसमा पार्टीको लोगोलाई सूर्य चिह्नभित्र हँसिया हथौडा रहने गरी परिमार्जन गर्ने प्रस्ताव गरिएको छ ।

यसअघि एमालेको लोगो सूर्य थियो । जुन उसको चुनाव चिह्न पनि हो । यस्तै पार्टीका औपचारिक कार्यक्रमहरूमा राष्ट्रिय झन्डा र राष्ट्रिय धुन अनिवार्य गर्ने एमालेले भनेको छ ।


कस्तो लाग्यो ?

यो पनि