मंसिर ०७, २०८१, शुक्रबार
               

एमाले 'तेस्रो धारको' बैठक बसुन्धराको एक होटलमा जारी

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

नेकपा एमाले औपचारिक रुपमा फुटेपछि कुनै पनि पक्षमा नखुलेका नेताहरूकाे बैठक अहिले जारी छ । फुट अघि माधव नेपालको पक्षमा रहेका तर नयाँ पार्टी दर्तापछि उनको साथ छाडेका नेकपा एमालेका नेताहरू वसुन्धराको एउटा होटलमा छलफलमा व्यस्त रहेका हुन् । 

माधव नेपालले निर्वाचन आयोगमा दर्ता गरेको नेकपा एकिकृत समाजवादीमा  नरहेका भीम रावल, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट, रघुजी पन्त, यज्ञराज सुनुवार, दीपकप्रकाश भट्ट, झपट रावलसहितका नेताहरु सहभागी रहेको बैठकमा सहभागी एक नेताले बताए।

 


कस्तो लाग्यो ?

यो पनि