विराटनगर । नेकपा एमाले प्रदेश नम्बर १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत रुपमा चयन भएका छन् ।
मुख्यमन्त्री एवम् शेरधन राईको प्रस्तावमा आचार्य सर्वसम्मत रुपमा दलको नेता चयन भएका हुन् ।
संसदीय दलको बिहीबार बसेको बैठकले आचार्यलाई दलको नेता चयन गरेको हो ।
उक्त बैठकमा ३१ जना सहभागी रहेका थिए ।