मंसिर ०७, २०८१, शुक्रबार
               

काठमाडौँमा साढे ६२ हजारलाई राहत वितरण

नेपाल फ्ल्यास
बैशाख १२, २०७७

ADVERTISEMENT

काठमाडौँ महानगरपालिकाले वैशाख १० गतेसम्म साढे ६२ हजारलाई राहत बाँडेको दाबी गरेको छ । धेरैले राहत नपाएको तथा राहत वितरणमा राजनीति भएको पीडितहरूको गुनासो आइरहँदा महानगरले भने सबै पीडितलाई राहत दिएको दाबी गरेको छ । काठमाडौँ नगरपालिकाले ४० हजार २ सय १९ परिवारलाई र दाताहरूले २२ हजार ५ सय ८ परिवारलाई गरी ६२ हजार सात सय २७ परिवारले राहत पाएको महानगरले जनाएको  छ ।

यस्तै १४ हजार ५ सय १७ जनालाई खाना खुवाएको छ ।  सरकारले कोरोनाबाट उद्योगधन्दा, कलकारखाना बन्द भएर रोजगारी गुमाएका मजदुर तथा विभिन्न क्षेत्रका मजदुरलाई राहत बाँड्दै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि