मंसिर ०७, २०८१, शुक्रबार
               

लकडाउनमा कडाइ, एउटै जिल्लाभित्रको पास पनि खारेज

नेपाल फ्ल्यास
जेठ ०२, २०७७

फाइल फोटो
ADVERTISEMENT

काठमाडौं । सरकारले जिल्लाभित्रै गुड्नका लागि जारी गरिएका पास पनि खारेज गरेको छ

गृहमन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार एकै जिल्लाभित्र जान पाउने गरी दिइएका पास रद्द गरिएको जानकारी दिए । तर अत्यावश्यक क्षेत्रका सवारी साधनमा भने यसअघि झै पूर्ववत् हुने छ ।

हिजो बिहीबारमात्रै सरकारले एक जिल्लाबाट अर्को जिल्ला जाने गरी दिइएका पास रद्द गरेको थियो । गृहले अत्यावश्यक कामका लागि निस्कनु परे स्थानीय प्रहरीलाई सम्पर्क गर्न भनेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि