मंसिर ०७, २०८१, शुक्रबार
               

काेरोनाबाट मृत्यु हुनेकाे संख्या १८ पुग्यो

नेपाल फ्ल्यास
जेठ ३१, २०७७

ADVERTISEMENT

काठमाडौं ।  नेपालमा ५ वर्षीय बालकसहित थप दुई जनाको कोरोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको छ ।

वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बालक र बेवारिसे अवस्थामा मृत फेला परेको पुरुषको पिसिआर परीक्षणमा काेरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि